LibreOffice 25.2 सहयोग
Specifies compatibility settings for text documents. These options help in fine-tuning LibreOffice when importing Microsoft Word documents.
यहाँ परिभाषित गरिएका केही डाटाबेसहरू हालको कागजातका लागि मात्र वैध छन र हरेक कागजातका लागि भिन्ना भिन्नै परिभाषित गरिनु पर्दछ।
In LibreOffice Writer, paragraph spacing is defined differently than in Microsoft Word documents. If you have defined spacing between two paragraphs or tables, spacing is also added in the corresponding Word documents.
Specifies whether to add Microsoft Word-compatible spacing between paragraphs and tables in LibreOffice Writer text documents.
Specifies whether paragraph spacing at the top of a page will also be effective at the beginning of a page or column if the paragraph is positioned on the first page of the document. The same applies for a page break.
If you import a Word document, the spaces are automatically added during the conversion.
Specifies how to align text at tab stops beyond the right margin, how to handle decimal tab stops, and how to handle tab stops close to a line break. If this check box is not selected, tab stops are handled in the same way as in other Office applications.
तपाईंको वर्तमान संस्करण द्वारा बनाईएको पाठ कागजातहरूमा, नयाँ ट्याब रोक्न पूर्वनिर्धारित रूपमा प्रयोग गरिन्छ। StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अघि लेखक संस्करणहरू द्वारा बनाईएको पाठ्य कागजातहरूमा, पुरानो ट्याब रोक्न लगाउने कार्य लागू गरिएको छ।
यधपी यदि प्रयोग भईरहेको फन्टमा थप लिडिङ विशेषता समावेश हुँदा पनि,पाठको हरफहरू बीचमा थप लिडिङ(अतिरिक्त खाली स्थानहरू) थप गरिएन भन्ने कुरा वर्णन गर्दछ।
तपाईंको लेखकको हालको संस्करण द्वारा बनाईएको पाठ कागजातहरूमा, थप प्रमुख पूर्वनिर्धारित रूपमा प्रयोग गरिन्छ। StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अघि लेखक संस्करणहरू द्वारा बनाईएको पाठ कागजातहरूमा, थप प्रमुख प्रयोग गरिएको छैन।
यदि विकल्प बन्द भएमा,पाठ ढाँचाबद्ध गर्नका लागि एउटा नयाँ प्रक्रिया समानुपातिका हरफ खाली स्थान लागू हुने छ। यदि अबस्था खुला भएमा,पाठ ढाँचाबद्ध गर्ने लागि पहिलेको तरीका समानुपातिका हरफ खाली स्थान लागू हुनेछ।
हालको संस्करणको लेखक र माइक्रोसफ्ट वर्ड कागजातमा तपाईंको हालको संस्करण द्वारा बनाईएको पाठ कागजातहरूमा, नयाँ प्रक्रिया प्रयोग गरिन्छ। StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अगाडि लेखक संस्करणहरू द्वारा बनाईएको पाठ्य कागजातहरूमा, अघिल्लो प्रक्रिया प्रयोग गरिन्छ।
यधपी यो चाँहि तालिका कक्षमा अन्तिम अनुच्छेद हुँदा पनि,तलको खाली स्थान अनुच्छेदमा थप गरियो भन्ने कुरा वर्णन गर्दछ।
If the option is off, table cells will be formatted as in Writer versions prior to StarOffice 8 or OpenOffice.org 2.0. If the option is on, an alternative method of formatting table cells will be applied. The option is on by default for new documents created with LibreOffice and for documents imported from Microsoft Word format.
माथि वा तल अनुच्छेद खाली स्थान सँग सम्बन्धित खाली स्थान सँग सम्बन्धित भएर क्यारेक्टर वा अनुच्छेद मा एङ्कर गरिएको उत्प्लावन वस्तुहरूको अवस्था कसरी गणना गर्ने भन्ने कुरा वर्णन गर्छ।
यदि विकल्प चालू छ, फ्लोटिंग वस्तुहरु StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अघि लेखक संस्करणहरूमा पोष्ट गरिएको छ। यदि विकल्प बन्द छ भने, अस्थायी वस्तुहरू माइक्रोसफ्ट वर्डद्वारा प्रयोग गर्ने विधि जस्तै एक वैकल्पिक तरिका प्रयोग गरेर पोष्ट गरिएको छ।
The option will be set to off for new documents. For Writer documents created by a version prior to OpenOffice.org 2.0 the option is on.
Microsoft Word and Writer have different approaches on wrapping text around floating screen objects. Floating screen object are Writer frames and drawing objects, and the objects 'text box', 'graphic', 'frame', 'picture' etc. in Microsoft Word.
In Microsoft Word and in current versions of Writer, page header/footer content and footnote/endnote content does not wrap around floating screen objects. Text body content wraps around floating screen objects which are anchored in the page header.
StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अघि लेखक संस्करणहरूमा, विद्यमान सत्य थियो।
यदि विकल्प छैन भने, पूर्वनिरधारित स्ट्रिङ्ग कुन हो, नयाँ पाठ बेराइ लागू हुनेछ । यदि विकल्प छ भने, पहिलेको पाठ बेराइ लागू हुनेछ ।
वर्ण वा अनुच्छेदमा लन्च गरिएका अस्थायी वस्तुहरूको स्थिति कसरी जटिल प्रक्रियाले काम गर्दछ। StarOffice 8 वा OpenOffice.org 2.0 भन्दा अघि लेखक संस्करणहरूमा, एक पूर्वाधार प्रक्रिया प्रयोग भएको थियो, जबकि हालको संस्करणहरूमा सीधा प्रक्रिया प्रयोग गरिन्छ, जुन माइक्रोसफ्ट वर्डमा एउटै प्रक्रियासँग समान छ।
यदि अवस्था बन्द भएमा, वस्तु अवस्थितिलप LibreOffice दोहोर्याउने प्रक्रिया प्रयोग गरिन्छ। यदि अवस्था खुला भएमा,माइक्रोसफ्ट वर्ड कागजातहरू सँग मिल्दोपना निश्चित गर्नलाई सिधा फरवार्ड प्रक्रिया प्रयोग हुन्छ।
If enabled, Writer adds spacing between words, in lines that end with Shift+Enter in justified paragraphs. If disabled, spacing between words will not be expanded to justify the lines.
This setting is on by default for .odt text documents. It will be saved and loaded with the document in the .odt text document format. This setting cannot be saved in old .sxw text documents, so this setting is off for .sxw text documents.
Use LibreOffice 4.3 anchoring paint order and tolerate white lines that may appear in PDF page backgrounds created from legacy documents.
Click to use the current settings on this tab page as the default for further sessions with LibreOffice.
कारखाना पूर्वनिर्धारितहरू निम्न किसिमले सेट गरिएका छन: सक्षम पारिएकाहरू निम्न विकल्प हुन,जुन बेला सबै विकल्प असक्षम पारिएयो:
Add spacing between paragraphs and tables
Add paragraph and table spacing at top of first page and page breaks
तालिका कक्षहरूको तल अनुच्छेद र तालिका खाली स्थान थप्नुहोस्
Expand word space on lines with manual line breaks in justified paragraphs