LibreOffice 25.2 सहयोग
Defines the default settings for displaying objects in your text documents and also the default settings for the window elements.
सिमाहरूको प्रतिनीधित्वहरू लाई सन्दर्भ गर्ने सेटिङहरू वर्णन गर्दछ।
Displays snap lines around the frames when frames are moved. You can select the Helplines While Moving option to show the exact position of the object using lineal values.
कुन कागजात तत्वहरू प्रदर्शित गरिए भन्ने कुरा परिभाषित गर्दछ।
Specifies whether to display images and objects on the screen. If these elements are hidden, you will see empty frames as placeholders.
तपाईँंले ग्राफिक्सको प्रदर्शन ग्राफीक्स सुरु/बन्द प्रतिमा बाट पनि नियन्त्रण गर्न सक्नुहुन्छ। यदि एउटा पाठ कागजात खुला छ भने,यो प्रतिमा उपकरणहरू पट्टीमा प्रदर्शित हुन्छ।
If the Images and objects option is not selected, no graphics will be loaded from the Internet. Graphics within a table and without an indication of their size can cause display problems when using an older HTML standard on the browsed page.
तपाईँंको कागजातमा समावेश तालिकाहरू प्रदर्शन गर्दछ।
तालिका सिमानाहरू प्रदर्शन गर्नलाई, कुनै तालिका दायाँ-क्लिक गर्नुहोस र तालिका सिमानाहरू रोज्नुहोस, वा लेखक कागजातमा तालिका - तालिका सिमानाहरू रोज्नुहोस।
तपाईँंको कागजातमा समावेश चित्रहरू र नियन्त्रणहरू प्रदर्शन गर्दछ।
कागजातमा समावेश द्रष्टव्यहरू र स्क्रिप्टहरू प्रदर्शन गर्दछ। द्रष्टव्यहरू रङ बाकसहरूको रूपमा प्रदर्शन हुनेछन। यसलाई पढन र सम्पादन गर्नलाई बाकसमा डवल क्लिक गर्नुहोस।
Display comments that have been marked as resolved.
Displays text that is hidden by Conditional Text or Hidden Text fields.
Display paragraphs that contain a Hidden Paragraph field. This option has the same function as the menu command .
Displays text deleted from the document in the left margin, instead of inline.
Displays a tooltip when you mouseover a change in the document. The tooltip indicates the change's author, timestamp, and whether it is an insertion or deletion.
या स्क्रोलपट्टीहरू र रुलरहरू प्रदर्शन गरिए भन्ने कुरा वर्णन गर्दछ।
तेर्सो रुलर प्रदर्शन गर्दछ। सम्बन्धित सूची बाट चाहेको मापन एकाइ चयन गर्नुहोस।
ठाडो रुलर प्रदर्शन गर्दछ। सम्बन्धित सूची बाट चाहेको मापन एकाइ चयन गर्नुहोस।
नरम पृष्ठ स्क्रोल गर्ने कार्य सक्रिय पार्दछ। क्षेत्रको र रङ गहिराई प्रदर्शनको स्क्रोलिङ गति निर्भर गर्दछ।
दायाँ सिमानाहरू सँग तेर्सो रुलर पङ्क्तिबद्ध गर्दछ।
Displays outline folding buttons on the left of the outline headings, and allow controlling it via the headings' context menu in the Navigator.
When folding a heading, also hide its sub levels.
Specifies the Unit for HTML documents.