LibreOffice लेखक विकल्प
यि सेटिङहरूले पाठ कागजातको बाटो निर्धारण गर्दछन जुन LibreOffice मा सृजित छन.हालको पाठ कागजातका लागि परिभाषा गर्न यो पनि सम्भव छ . विश्बब्यापी सेटिङहरू सव्चालित तवरले बचत गरिएको हुन्छ.
आधारभूत फन्टहरू(पश्चिमा)
आधारभूत फन्टहरूका लागि सेटिङहरू वर्णन गर्दछ।
आधारभूत फन्टहरू(एसियाली)
यदि एसियाली भाषा समर्थन सक्रिय गरिएको छ भने आधारभूत एसियाली फन्टहरूको सेटिङहरू निर्दिष्ट गर्दछLibreOffice - प्राथमिकताहरूउपकरणहरू - विकल्पहरू - भाषा सेटिङहरू - भाषाहरू।
आधारभूत फन्टहरू (CTL)
Specifies the settings for basic fonts for complex text layout languages if their support has been activated under LibreOffice - PreferencesTools - Options - Language Settings - Languages.