LibreOffice 7.5 Help
चाहेको बेलामा इन्टरनेट म्यानुअल तरीकाले पहुँच गर्नका लागि प्रोक्सि सर्भर।
Defines the settings for the प्रोक्सि सर्भर.
प्रोक्सि परिभाषाको प्रकार बताउँछ।
प्रोक्सि सर्भर बिना नै इन्टरनेट पहुँच गर्दछ। प्रोक्सि प्रयोग नगर्ने इन्टरनेट प्रदायक सँग तपाईँंको कम्प्युटरमा सिधै जडान गर्न समर्थन गर्दछ।
तपाईँंलाई प्रोक्सि सर्भर म्यानुअल तरीकाले प्रविष्टि गर्न दिन्छ। तपाईँंको इन्टरनेट सेवा अनुसार प्रोक्सि सर्भर वर्णन गर्नुहोस। तपाईँंको प्रणाली प्रशासक सँग प्रोक्सिहरू र पोर्टहरू प्रविष्टि गर्नलाई सोध्नुहोस।
प्रोटोकल उपसर्ग बिना सर्भर नामहरू टाइप गर्नुहोस। उदाहरणको लागी, www.example.com टाइप गर्नुहोस् , http://www.example.com होइन।
जिनोम प्रयोग गरेको विन्डोज वा युनिक्स प्रणालीहरूमा,यो विकल्पले LibreOffice लाई प्रणाली सेटिङहरू प्रयोग गर्न भन्दछ। यो सेटिङ सुरुआत गर्न तपाईँंले LibreOffice लाई पुन: सुरु गर्नै पर्दछ।
HTTPका लागि प्रोक्सि सर्भरको नाम टाइप गर्नुहोस। दायाँ-हात फाँटमा पोर्ट टाइप गर्नुहोस।
Type the name of the proxy server for HTTPS. Type the port in the right-hand field.
प्रोक्सी सर्भरको नाम FTP का लागि टाइप गर्नुहोस् । दायाँ-हाते फाँटमा पोर्ट टाइप गर्नुहोस् ।
प्रोक्सि सर्भर नचाँहिने अल्पविरामले छुट्टयाईएका सर्बरहरूको नाम वर्णन गर्दछ। यि तपाईँंको स्थानिय सञ्जालमा चिनाईएका सर्भरहरू हुन र दृश्य र श्रव्य स्ट्रीमिङका लागि प्रयोग गरिएका सर्भर हुन,उदाहरणको लागी।
तपाईँंले होस्टहरू र डोमेनहरूको नामका लागि प्लेसहोल्डर पनि प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणको लागी, प्रोक्सि बिना sun.com डोमेनमा सबै होस्टहरू चिनाउनलाई *.sun.com टाइप गर्नुहोस।
सम्बन्धित प्रोक्सी सर्भरका लागि पोर्ट टाइप गर्नुहोस। पोर्ट सङ्ख्याको अधिकतम मान ६५५३५ मा फिक्स गरिएको छ।