LibreOffice 7.3 Help
Specifies the general settings for LibreOffice.
अनलाइन मद्दतको व्यवहार निर्दिष्ट गर्दछ ।
ले छोटो मद्दत पाठ प्रदर्शन गर्दछ जब तपाईँले संवादमा कर्सर एउटा प्रतिमामा, मेनु आदेशमा, वा नियन्त्रणमा राख्नुहुन्छ ।
कागजातको मुद्रण परिमार्जनको रूपमा गन्ति गरिन्छ की भन्ने कुरा बताउँछ। यो विकल्प चिनो गरेको बेलामा,तत्कालै कागजात बन्द गर्दा यदि परिवर्तन बचत गर्नुपरेमा तपाईँंलाई सोधिन्छ। त्यसपछि मुद्रण मिति परिवर्तनको रूपमा कागजाता गुणमा प्रविष्टि हुन्छ।
एउटा मिति दायरा परिभाषित गर्दछ,जस भित्र प्रणालीले दुई-अंकिय वर्ष चिन्दछ।
LibreOffice मा,वर्षहरू चार अंकहरूद्वारा सूचीत गरिएको छ, ताकी १/१/९९ र १/१/०१ बीचमा फरक चाँहि दुई वर्ष हुन्छ। यो वर्ष (दुई अंकहरू) सेटिङले प्रयोगकर्तालाई २००० मा दुई-अंकिय मितिहरू थप गरिएका वर्षहरू परिभाषित गर्न समर्थन गर्दछ। प्रदर्शन गर्नलाई, यदि तपाईँंले १/१/३० वा पछिको मिति निर्दिष्ट गर्नुभएमा, प्रविष्टि "1/1/20" चाँहि १/१/१९२० को सट्टामा १/१/२०२० को रूपमा चिनिन्छ।
Send crash reports to help developers improve the software’s reliability. Whenever LibreOffice crashes, you can opt to send reports containing certain debugging information, useful to help track down the cause of the bug and fix it eventually.
If enabled, loads LibreOffice into memory when the computer is booted, or when LibreOffice is restarted. When loaded, it reduces the time for opening LibreOffice. An icon is also added to the system tray. Right-click on the icon to show a menu for opening new or existing documents, and for stopping the quickstarter.
Call Windows file associations management. This button behaves according to Microsoft file association management policy, which is to open "Default apps" on Windows 7, 8, and 8.1; and to show a message telling user how to open that applet manually in Windows 10.