Edit module

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose - Languages and Locales - Writing Aids,
in the Available language modules list, select one of the language modules and then click Edit.

From the tabbed interface:

Choose Tools - Options - Languages and Locales - Writing Aids, then click the Edit button next to the Available Language Modules box.


विकल्प

चयन गरिएको मोड्युलका लागि भाषा र उपलब्ध अक्षरविन्यास, हाइफनेसन र शव्दकोष सहायक मोड्युलहरू वर्णन गर्दछ। तपाईँंले प्राथमिकताद्वारा सहायक-मोड्युलहरू मिलाउन सक्नुहुन्छ।

  1. भाषा सूची बाट भाषा चयन गर्नुहोस।

  2. हेडिंङ अक्षर विन्यासहरू,योजक चिन्ह ,र शव्दकोष अन्तर्गत यो भाषाका लागि सक्रिय पार्नु पर्ने सबै मोड्युलहरू चिनो गर्नुहोस।

  3. एउटा क्षेत्रलाई तपाईँं सँग एक भन्दा बढी सहायक-मोड्युलहरू उपलब्ध हुँदा सम्म,अक्षर विन्यास र शव्दकोषका लागि सहायक मोड्युलहरू तिनीहरू सूचीकृत भए अनुसार प्रक्रिया गरिए। तपाईँंले माथि सार्नुहोसतल सार्नुहोस बटनहरू प्रयोग गरेर अनुक्रम परिवर्तन गर्न सक्नुहुन्छ।

  4. योजक चिन्ह अन्तर्गत एउटा मात्र सहायक-मोड्युल सक्रिय पार्न सकिन्छ।

भाषा

मोड्युलको भाषा निर्दिष्ट गर्दछ।

LibreOffice मा सबै भाषा चयनफाँटहरूको लागी, निम्न लागू हुन्छ:

यदि हिज्जेपरिक्षण भाषाका लागि सक्रिय पारिएमा भाषा प्रविष्टिको अगाडि एउटा जाँच चिनो हुन्छ।

माथि सार्नुहोस्

सूची बाकसमा चयन गरिएको मोड्युलको प्राथमिकता एक तह माथि बढाउँछ।

तल सार्नुहोस्

सूची बाकसमा चयन गरिएको मोड्युलको प्राथमिकता एक तह तल घटाउँछ।

Reset

सूची बाकसमा हालको परिवर्तन पूर्वस्थितिमा ल्याउनलाई यहाँ क्लिक गर्नुहोस।

कृपया हामीलाई समर्थन गर्नुहोस्!