LibreOffice 7.1 Help
LibreOffice ले चलिरहेको अनुप्रयोग, एप्लेट र जाभाबिन्स आर्किटेक्चरमा आधारित अवयवहरूका लागि जाभा प्लेटफर्मलाई समर्थन गर्दछ।
LibreOffice का लागि जाभा प्लेटफर्म समर्थन गर्न, तपाईँंले सन माइक्रोसिस्टमबाट जाभा २ रनटाईम ईनभाईरोमेन्ट सफ्टवेयर स्थापना गर्नु पर्दछ। जब तपाईँंले LibreOffice स्थापना गर्नुहुन्छ, तपाईँंले स्वचालित तरीकाले यी फाइलहरू स्थापना गर्न विकल्प प्राप्त गर्न सक्नुहुन्छ यदि तिनीहरू अझै स्थापना गरिएको छैन भने। यदि आवश्यक परेमा तपाईँंले यी फाइलहरू अहिल्यै पनि स्थापना गर्न सक्नुहुन्छ।
जाभा प्लेटफर्म समर्थन जाभा अनुप्रयोग चलाउन LibreOffice को अधीनमा सक्रिय गरिएको हुनुपर्दछ।
Enable Java platform support by choosing LibreOffice - PreferencesTools - Options - LibreOffice - Advanced.
Before you can use a JDBC driver, you need to add its class path. Choose LibreOffice - PreferencesTools - Options - LibreOffice - Advanced, and click the Class Path button. After you add the path information, restart LibreOffice.
Your modifications at the LibreOffice - PreferencesTools - Options - LibreOffice - Advanced tab page will be used even if the Java Virtual Machine (JVM) has been started already. After any modifications to the ClassPath you must restart LibreOffice. The same is true for modifications under LibreOffice - PreferencesTools - Options - Internet - Proxy. Only the boxes "HTTP Proxy" and "FTP Proxy" and their ports do not require a restart—they will be evaluated when you click OK.