LibreOffice 24.8 सहयोग
फारम नेभिगेसन पट्टीमा डाटाबेस तालिका सम्पादन गर्न वा डेटा दृश्य नियन्त्रण गर्न प्रतिमाहरू समावेश हुन्छ। पट्टी कागजातको तल प्रदर्शन हुन्छ जसमा फाँटहरू समावेश हुन्छ जुन एउटा डाटाबेससँग लिङ्क हुन्छ।
तपाईँंले रेकर्ड भित्रै चलाउन फारम नेभिगेसन पट्टी साथ साथै रेकर्डहरू घुसाउन र मेट्न प्रयोग गर्न सक्नुहुन्छ। यदि डेटा फारममा बचत गरिएको छ भने, परिवर्तनहरू डाटाबेसमा स्थानान्तरण हुन्छन्। फारम नेभिगेसन पट्टीमा डेटा रेकर्डहरूको क्रमबद्ध, फिल्टर, र कार्यहरू खोज्ने समावेश हुन्छ।
तपाईँंले अधिक नियन्त्रणहरू पट्टीमा एउटा फारममा नेभिगेसन पट्टी थप्न नेभिगेसन पट्टी प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ।
The Navigation bar is only visible for forms connected to a database. In the Design view of a form, the Navigation bar is not available. See also Table Data bar.
तपाईँंले क्रमबद्ध गर्ने कार्यहरू र फिल्टर गर्ने कार्यहरू सँग डेटाको दृश्य नियन्त्रण गर्न सक्नुहुन्छ। वास्तविक तालिकाहरू परिवर्तन हुँदैनन्।
हालको क्रमबद्ध क्रम वा फिल्टर हालको कागजातसँगै बचत हुन्छ। यदि फिल्टर सेट छ भने, फिल्टर लागू गर्नुहोस् प्रतिमा नेभिगेसन पट्टीमा सक्रिय हुन्छ। कागजातमा क्रमबद्ध र फिल्टर विशेषताहरू फारम गुण संवादमा पनि कन्फिगर गर्न सकिन्छ। (फारम गुणहरू - डेटा - गुणहरू Sort र फिल्टर रोज्नुहोस्)।
यदि SQL कथन फारम (फारम गुणहरू - ट्याब डेटा - डेटा स्रोत हेर्नुहोस्), का लागि आधार हो, फिल्टर र क्रमबद्ध कार्यहरू, जब SQL कथन एउटा मात्र तालिकासँग सम्बन्धित हुन्छ र नजिकको SQL मोडमा नलेखिएको बेलामा मात्र उपलब्ध हुन्छ।
असंख्य हालको रेकर्ड देखाउँदछ। मिल्दो रेकर्डमा जान सङ्ख्या प्रविष्ट गर्नुहोस्।
तपाईँंलाई पहिलो रेकर्डमा लैजान्छ।
तपाईँंलाई अघिल्लो रेकर्डमा लैजान्छ।
तपाईँंलाई पछिल्लो रेकर्डमा लैजान्छ।
तपाईँंलाई अन्तिम रेकर्डमा लैजान्छ।
नयाँ रेकर्ड सिर्जना गर्दछ।
नयाँ डेटा प्रविष्टि बचत गर्दछ। परिवर्तन डाटाबेसमा दर्ता गर्दछ।
डेटा प्रविष्टि पूर्वस्थितिमा फर्काउन तपाईँंलाई आज्ञा दिन्छ।
रेकर्ड मेटाउँछ। मेट्नु अघि क्वेरी पक्का हुनु पर्दछ।
Refresh current control