Window

Contains commands for manipulating and displaying document windows.

नयाँ सञ्झ्याल

एउटा नयाँ सञ्झ्याल खोल्दछ जुन हालको सञ्झ्यालको सामग्रीहरू प्रदर्शन गर्छ । तपाईँले एउटै समयमा उस्तै कागजातको अहिले बिभिन्न भागहरू देख्न सक्नुहुन्छ ।

बन्द गर्नुहोस

Closes the current window. If additional views of the current document are open, this command will close only the current view.

From the menu bar:

Choose Window - Close Window.

From toolbars:

Icon Close Window

Close Window

From the keyboard:

Press +W.

द्रष्टव्य प्रतिमा

In the print preview of LibreOffice Writer and Calc, you can close the current window by clicking the Close Preview button.


कागजात सूची

हालैको खुल्ला कागजातहरू सूचीबध्द गर्छ । त्यो कागजात लाई स्विच गर्न सूचीमा एउटा कागजात को नाम चयन गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!