प्याकेजको रूपमा एक एक्स एम एल फिल्टर वितरण

विशेष प्याकेज ढाँचा प्रयोग गरेर प्रयोगकर्ताहरू धैरै पार्न लाई तपाईँले एउटा XML फिल्टर वितरण गर्न सक्नुहुन्छ।

एउटा प्याकेजको रूपमा एउटा XML फिल्टर बचत गर्नलाई

द्रष्टव्य प्रतिमा

पाठ कागजात खुल्ला हुँदा मात्र XML फिल्टर सेटिङ संवाद उपलब्ध हुन्छ ।


  1. राइटरमा, उपकरण - XML फिल्टर सेटिङहरू रोज्नुहोस् ।

  2. तपाईँले वितरण गर्न चाहेको फिल्टर चयन गर्नुहोस र प्याकेजको रूपमा बचत गर्नुहोस क्लिक गर्नुहोस।

एउटा XML फिल्टर एउटा प्याकेज बाट स्थापना गर्नलाई

द्रष्टव्य प्रतिमा

XML फिल्टर सेटिङहरू पाठ कागजात खुला भएको बेलामा मात्र उपलब्ध हुन्छ।


  1. राइटरमा, उपकरण - XML फिल्टर सेटिङहरू रोज्नुहोस् ।

  2. प्याकेज खोल्नुहोस क्लिक गर्नुहोस र तपाईँले स्थापना गर्न चाहेको फिल्टर सँग प्याकेज फाइल चयन गर्नुहोस।

स्थापना गरिएको एउटा XML फिल्टर मेट्नलाई

  1. राइटरमा, उपकरण - XML फिल्टर सेटिङहरू रोज्नुहोस् ।

  2. तपाईँले मेट्न चाहेको फिल्टर चयन गर्नुहोस र को रूपमा प्याकेज बचत गर्नुहोसक्लिक गर्नुहोस।

कृपया हामीलाई समर्थन गर्नुहोस्!