LibreOffice 25.2 सहयोग
जब तपाईँले LibreOffice का लागि एउटा XML फिल्टर सिर्जना गर्नुहुन्छ, तपाईँले एउटा XSLT शैलीपाना डिजाइन गर्नु आवश्यक हुन्छ जुन खुला कागजात XML फाइल ढाँचा सम्म र देखी परिवर्तन गर्न सक्छ।
For more information about the OpenDocument XML format, go to https://www.openoffice.org/xml/.
यदि तपाईँले चाहनुहुन्छ भने,तपाईँले आयात गरेको XML कागजातमा तपाईँको फिल्टर बाट LibreOffice शैलीहरू लागू गर्नलाई तपाईँले टेम्प्लेट समाविष्ट गर्न सक्नुहुन्छ।
एउटा XSL परिवर्तन शैलीपाना सिर्जना गर्दछ जस्ले बाह्य XML ढाँचाको तत्वहरू खुला कागजात XML फाइल ढाँचामा नक्सा गर्दछ र फिर्ता हुन्छ।
तपाईँले यो ढाँचामा LibreOffice भित्र एउटा फाइल आयात गरेको बेलामा बाह्य XML ढाँचाभित्र LibreOffice शैलीहरू मानांङ्कन गर्ने एउटा टेम्प्लेट सिर्जना गर्नुहोस।
LibreOffice लेखक भित्र, एउटा पाठ कागजात सिर्जना गर्नुहोस् , र
रोज्नुहोस।नयाँ क्लिक गर्नुहोस।
XML फिल्टर संवाद भित्र, साधारण ट्याब क्लिक गर्नुहोस् , र फिल्टरको गुण परिभाषित गर्नुहोस।.
फिल्टर नाम बाकस भित्र, XML फिल्टरका लागि एउटा नाम प्रविष्टि गर्नुहोस।
यो नाम XML फिल्टर सेटिङहरू संवादमा प्रदर्शन गरिएको छ।
अनुप्रयोग बाकसमा, LibreOffice अनुप्रयोका लागि भएको फिल्टर रोज्नुहोस।
फाइल प्रकारको नाम बाकस भित्र,फिल्टर त्यसका लागि भएको फाइल प्रकार प्रविष्टि गर्नुहोस।
यो नाम खोल्नुहोस, निर्यात गर्नुहोस, र को रूपमा बचत गर्नुहोस संवादहरू भित्र फाइल प्रकारको सूचीमा प्रदर्शित हुन्छ।
फाइल विस्तार बाकस भित्र,निर्यात गरिएको फाइलका लागि विस्तार प्रविष्टि गर्नुहोस।
अन्य XML फाइलहरू बाट फाइल छुट्याउनलाई, अरू भन्दा *.xml विस्तार प्रविष्टि गर्नुहोस।
रूपान्तर ट्याब पृष्ठमा, फिल्टरका लागि रूपान्तर गुणहरू परिभाषित गर्नुहोस।
(वैकल्पिक) Doc प्रकार बाकसमा, बाह्य फाइल ढाँचाका लागि कागजात प्रकार परिचायक प्रविष्टि गर्नुहोस।
यो परिचायक आयातमा फाइल प्रकार छुट्ट्याउनलाई प्रयोग गरिन्छ।
निर्यातका लागि XSLT बाकस भित्र, बाटो र XSLT शैलीपानाको नाम प्रविष्टि गर्नुहोस जस्ले खुला कागजात ढाँचा बाट बाह्य ढाँचामा परिवर्तन परिभाषित गर्दछ।
आयातका लागि XSLT बाकस भित्र, XSLT शैलीपानामा बाह्य ढाँचा बाट खुला कागजात ढाँचामा परिवर्तन परिभाषित गर्ने बाटो र फाइल नाम प्रविष्टि गर्नुहोस।
(वैकल्पिक) आयातका लागि टेम्प्लेट बाकस भित्र,आयातित फाइलमा प्रयोग हुने LibreOffice शैलीहरू को बाटो र टेम्प्लेटको नाम प्रविष्टि गर्नुहोस।
रूपान्तरण ट्याब पृष्ठ मा वर्णन गरिएको फाइलहरू LibreOffice प्रयोगकर्ता डाइरेक्टरीमा प्रतिलिपि गरिए।
ठीक छ क्लिक गर्नुहोस् ।
तपाईँले LibreOffice भित्र तपाईँले एउटा अनुकूल XML फिल्टरमा आधारभूत जाँचहरू कार्यान्वयन गर्न सक्नुहुन्छ।
यि जाँचहरू बाट कागजात विपरित हुँदैन्।
एउटा पाठ कागजात सिर्जना गर्नुहोस वा खोल्नुहोस।
रोज्नुहोस।
फिल्टरहरूको सूचीमा, तपाईँले जाँच गर्न चाहेको फिल्टर चयन गर्नुहोस र पाठ XSLTs क्लिक गर्नुहोस।
To test an Export filter, do one of the following in the Export area of the dialog:
व्राउज क्लिक गर्नुहोस् , तपाईँले परिक्षण गर्न चाहेको LibreOffice चयन गर्नुहोस् , र खोल्नुहोसक्लिक गर्नुहोस।
हालको कागजात जाँच गर्नलाई, हालको कागजात क्लिक गर्नुहोस।
To test an Import filter, click Browse in the Import area of the dialog, select a document, and click Open.