LibreOffice 25.2 सहयोग
LibreOffice XML ढाँचामा कागजातहरू भण्डार गर्छ . तपाईँंले LibreOffice भित्र अन्य ढाँचाद्वारा प्रयोग गरिएको नेटिभ खुल्ला कागजात रूपान्तरण अनुकूलन फिल्टरहरू सिर्जना गर्न सक्नुहुन्छ. ति फिल्टरहरू LibreOffice भित्र इन्टिजर चिन्ह गरिएको हुन्छ त्यसैले तपाईँंले तिनी ढाँचाहरू लाई पारदर्शी रूपले लोड र बचत गर्न सक्नुहुन्छ.
एउटा XML फिल्टर सिर्जना गर्नलाई, तपाईँ सँग XML र XSLT को बारेमा राम्रो ज्ञान हुनै पर्दछ। यि ज्ञानहरू यो मद्दतको क्षेत्र देखी बाहिर हुन्छन।
एउटा XML फिल्टरमा XSLT भाषामा लेखिएको शैलीपानाहरू समाविष्ट हुन्छन। शैलीपानाहरूले खुला कागजात फाइल ढाँचा बाट अन्य XML ढाँचामा निर्यात र आयात फिल्टरहरूबाट परिवर्तन परिभाषित गर्दछ। यहाँ तिन प्रकारका XML फिल्टरहरू छन:
Import Filters - load external XML files and transform the format of the files into the OpenDocument XML file format. After you install an import filter, the name of the filter is added to the list of file types in the File Open dialog.
Export Filters - transform OpenDocument XML files and save the files to a different XML format. After you install an export filter, the name of the filter is added to the list of file types in the Export dialog.
Import/Export Filters - load and save OpenDocument XML files into a different XML format. After you install these filters, the names of the filters are added to the list of file types in the File Open dialog and the File Save As dialog.