XML फारम कागजातहरू (XForms)

XForms are a new type of web form that was developed by the World Wide Web Consortium. The XForm model is defined in Extensible Markup Language (XML). The model uses separate sections to describe what a form does and what a form looks like. You can view the specification for XForms at: https://www.w3.org/MarkUp/Forms/.

XForms सँग कार्य गर्दा

In LibreOffice, an XForms document is a special type of Writer document. The Design Mode for an XForm document has additional toolbars and panes.

तपाईँले XForms कागजात सिर्जना र बचत गरिसकेपछि, तपाईँले कागजात खोल्न, फारम भर्न र परिवर्तनहरू सर्भरमा संलग्न गर्न सक्नुहुन्छ।

एउटा नयाँ XForms कागजात सिर्जना गर्नलाई

  1. फाइल - नयाँ - XML फारम कागजात रोज्नुहोस।

    खाली लेखक कागजातमा XForms डिजाइन सञ्झ्याल खुल्दछ।

  2. तपाईँको फारम डिजाइन गर्नुहोस।

एउटा XForms कागजात खोल्नलाई

एउटा XForms कागजात सम्पादन गर्नलाई

XForms कागजात खोल्नुहोस र निम्न उपकरणपट्टीहरू सञ्झ्यालहरू खोल्नुहोस:

कृपया हामीलाई समर्थन गर्नुहोस्!