LibreOffice 7.5 Help
तपाईँले कागजात खोल्नलाई वा बचत गर्नलाई एउटा संवाद खोल्न सुरु गर्नुहुन्छ,LibreOffice ले सुरुमा तपाईँको कार्य डाइरेक्टरी प्रदर्शन गर्दछ। यो डाइरेक्टरी परिवर्तन गर्नलाई:
Choose - LibreOffice - Paths.
मेरो कागजातहरू क्लिक गर्नुहोस र सम्पादन वटन क्लिक गर्नुहोस वा मेरो कागजातहरू मा डबल-क्लिक गर्नुहोस।
बाटो चयन गर्नुहोस संवाद भित्र, तपाईँले चाहेको कार्य डाइरेक्टरी रोज्नुहोस र ठीक छ क्लिक गर्नुहोस।
You also use this procedure to change the directory displayed by LibreOffice when you want to insert a graphic. Choose - LibreOffice - Paths - Images, then follow step 3.