LibreOffice 7.3 Help
फाइल गुणहरू, जस्तै लेखकको नाम,बिषय र कुञ्जीशव्दहरूले तपाईँलाई तपाईँको कागजात व्यवस्थित गर्न र चिनाउन मद्दत गर्दछन। LibreOffice ले पनि कागजात भित्र शव्दहरूको सङ्ख्या र पृष्ठहरूको संख्य फाइल तथ्याङ्कहरू ट्रयाक गर्दछ र फाइल गुणको रूपमा तथ्याङ्कहरू स्वत:तरीकाले थप गर्दछ।
हालको कागजातका लागि फाइल गुणहरू वा सञ्झ्याल फाइलमा कागजातका लागि खुल्ला संवाद हेर्न सक्नुहुन्छ ।
फाइल - गुणहरू रोज्नुहोस।
फाइल - खोल्नुहोस् रोज्नुहोस् ।
सूचीमा एउटा फाइल चयन गर्नुहोस।
दायाँ-क्लिक गर्नुहोस र गुणहरू रोज्नुहोस।