एउटा कागजातका लागि प्रत्यक्षढाँचा पूर्वस्थितीमा ल्याउदा

केही चरणहरूमा शैलीहरूद्वारा नबनाईएका सबै ढाँचाहरू तपाईँले पूर्वस्थितीमा ल्याउन सक्नुहुन्छ।

प्रत्यक्ष र शैली ढाँचा

If you format a document without Styles, it is referred to as "direct" formatting. This means modifying text or other objects, such as frames or tables, by applying various attributes directly. The format applies only to the selected area and all changes must be made separately. Styles, on the other hand, are not applied to the text directly, but rather are defined in the Styles window and then applied. One advantage is that when you change a Style, all parts of the document to which that Style is assigned are modified at the same time.

तपाईँंले सर्टकट कुञ्जी+A चयन गरेर ढाँचा - पूर्वनिर्धारित ढाँचा बन्द गरेर तपाईँको कागजातबाट प्रत्यक्ष ढाँचाबाट हटाउन सक्नुहुन्छ।

LibreOffice लेखक कागजात भित्र सबै प्रत्यक्षढाँचा हटाउदा

  1. पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।

  2. ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।

LibreOffice Calc स्प्रेडसिटमा सबै प्रत्यक्षढाँचा हटाउदा

  1. सबै पानाहरू चयन गर्नलाई Shift कुञ्जी थिचेर पहिलो र अन्तिमा पाना ट्याब क्लिक गर्नुहोस।

  2. पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।

  3. ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।

LibreOffice Calc प्रस्तुतीकरणमा सबै प्रत्यक्षढाँचा हटाँउदा

  1. रूपरेखा दृश्य खोल्नलाई रूपरेखा ट्याब क्लिक गर्नुहोस।

  2. पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।

  3. ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।

Please support us!