पाठको रङ परिवर्तन

Click the arrow next to the Font Color icon to activate a toolbar from which you can choose from a range of colors.

Icon Font Color

फन्ट रङ

Icon Fill Style

निम्न मात्र LibreOffice लेखकमा लागू हुन्छन: यदि तपाईँले कुनै पाठ चयन नगरेको बेलामा छोटो-क्लिक बाट प्रतिमा क्लिक गर्नुभएमा,त्यसपछि माउस सूचकले यसको देखावट परिवर्तन गर्दछ र पेन्ट टोकरीको रूपमा देखा पर्दछ। पाठ क्षेत्रको वारपार तान्नलाई यो पेन्ट टोकरी प्रतीक माउस कुञ्जी थिचेर प्रयोग गर्नुहोस। यो पाठ क्षेत्रले चयन गरिएको रङ लिन्छ।प्रतिमा नथिच्दा सम्म वा तपाईँले तनाई बिना क्लिक गर्दा सम्म वा तपाईँले Escape कुञ्जी नथिच्दा सम्म कार्य सक्रिय रहन्छ।

निम्न चाँहि सबै मोड्युलहरू (LibreOffice लेखक, Calc, चित्र, इम्प्रेस)मा लागू हुन्छ: अर्को रङ लिनलाई पाठ चयन गर्नुहोस् , त्यसपछी तपाईँले उपकरणपट्टीमा चाहेको रङ क्लिक गर्नुहोस।

कृपया हामीलाई समर्थन गर्नुहोस्!