LibreOffice 24.8 सहयोग
LibreOffice uses the installed fonts of your system. In a text document you can select from all printable fonts. In an HTML document or in Web layout, only fonts that are visible on screen are offered. In spreadsheets and drawings you can select from all installed fonts.
In the Print dialog or the Printer Settings dialog, select the printer from the printers list box and click Properties. The Properties dialog appears containing several tab pages. This is where you can make settings that are used according to the PPD file of the selected printer.
कागज ट्याब पृष्ठमा, तपाईँले कागज ढाँचा परिभाषित गर्न सक्नुहुन्छ र यो मुद्रकका लागि पूर्वनिर्धारित सेटिङहरूको रूपमा प्रयोग हुनका लागि कागज थाली परिभाषित गर्न सक्नुहुन्छ।
यन्त्र ट्याब पृष्ठमा,तपाईँले मुद्रकका लागि विशेष कार्य सक्रिय पार्न सक्नुहुन्छ। यदि मुद्रकले कालो र सेतोमा मात्र मुद्रण गर्न सक्छ भने रङ अन्तर्गत "grayscale" रोज्नुहोस अन्यथा "color" रोज्नुहोस। यदि ग्रेस्केलमा स्विच गर्दा प्रतीकूल परिणाम आयमा, तपाईँले रङ अन्तर्गत "color" पनि चयन गर्न सक्नुहुन्छ र मुद्रक वा पोष्टस्क्रिप्ट ईमुलेटरले यसलाई लागू गर्छ भन्ने कुरा हेर्नुहोस। अरू धेरै कुराका लागि,यो ट्याब पृष्ठमा तपाईँले पोष्टस्क्रिप्ट तह साथ साथै कुन रङहरू मुद्रण गरिएको छ भन्ने कुराको पूर्वनिश्चितता सेट गर्न सक्नुहुन्छ।
स्थापना गरिएको मुद्रकहरू सूची बाकस बाट चयन गरिएको मुद्रकलाई पूर्वनिर्धारित मुद्रक बनाउनलाई , यसको नाम डबल-क्लिक गर्नुहोस वा पूर्वनिर्धारित वटन क्लिक गर्नुहोस।
If you have installed fax4CUPS on your computer you can send faxes with the LibreOffice software.
A dialog prompting you for the phone numbers to send the fax to will appear after the printout when printing to a fax4CUPS printer. Multiple numbers can be entered separated by ;
In LibreOffice you can also activate an icon for sending faxes to a default fax. To do this, choose Tools - Customize - Toolbars, click Add Commands and add from "Documents" the Send Default Fax icon. You can set which fax is used when this button is pressed under - LibreOffice Writer - Print.
हरेक फ्याक्सका लागि एउटा अलग मुद्रण कार्य सिर्जना गर्नलाई सम्झनुहोस अन्यथा,पहिलो प्रापकले सबै फ्याक्सहरू प्राप्त गर्ने छ। उपकरणहरू - मेल गाभ्नेस संवादमा मुद्रकविकल्प चयन गर्नुहोस र त्यसपछि एकल मुद्रण कार्यहरूजाँच बाकस चयन गर्नुहोस।