परिवर्तनहरू रेकर्ड र प्रदर्शन

note

The review function is available in LibreOffice for text documents and spreadsheet documents.


थुप्रै लेखकहरू एउटै पाठ वा स्प्रेडसिटमा काम गरेको वेेलाम,पुनरावलोकन कार्यले थुप्रै परिवर्तनहरू कस्ले गरेको हो भन्ने कुरा रेकर्ड र प्रदर्शन गर्दछ। कागजातको अन्तिम सम्पादनमा,हरेक परिवर्तनमा ध्यान दिन र यो स्विकार वा अस्विकार गर्नुपर्छ भन्ने कुरा निर्णय गर्न सम्भव छ।ा

उदाहरणका लागि: तपाईँ एउटा सम्पादक हो र तपाईँले अन्तिम प्रतिवेदन प्रदान गर्न सक्नुहुन्छ। तर प्रकाशन हुनु भन्दा पहिले उच्च सम्पादक र प्रुफरिडरद्वारा प्रतिवेदन पाठ गरिनै पर्दछ र तिनीहरूको परिवर्तनहरू थप गर्नेछन। उच्च सम्पादकले एउटा अनुच्छेद पछि "स्पष्ट" पार्दछ र अन्य सम्पूर्ण पार गर्दछ। प्रुफरिडरले तपाईँको कागजातको हिज्जे शुद्ध पार्दछ।।

सम्पादन गरिएको कागजात तपाईँ समक्ष फर्केर आउछ,र तपाईँले दुई पुनदर्शकहरूको सुझावहरू सामेल गर्न वा बेवास्ता गर्न सक्नुहुन्छ।

Let's say you also emailed a copy of the report to a good friend and colleague who has done research on a similar topic in the past. You asked for a few suggestions, and the document is now returned by email with your colleague's suggestions.

तपाईँको कलेज साथीहरू र व्यावस्थापकहरूले तपाईँको कम्पनीमा LibreOffice सँग काम गरेजस्तै,तपाईँले फेरि प्राप्त गरेको नतिजाहरू बाट कागजातको अन्तिम संस्करण उत्पादन गर्न सक्नुहुन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!