LibreOffice 7.5 Help
तपाईँको कागजात मुद्रण गर्न आवश्यक पर्ने डेटा घटाउन तपाईँले निर्णय गर्न सक्नुहुन्छ।े सेटिङलाई्ग मुद्रकमा सिधै मुद्रण गर्नलाई वा एउटा फाइल मुद्रण गर्नका लागि भिन्न तरीकाले नै सेट गर्न सकिन्छ।
रोज्नुहोस - LibreOffice - Print.
निम्न सेटिङहरू मध्ये कुनै एक विकल्प क्लिक गर्नुहोस।
एउटा मुद्रकमा सिधै मुद्रण गरेको बेलामा डेटा घटाउनका लागि मुद्रक
एउटा फाइलमा मुद्रण गरिरहेको बेलामा डेटा घटाउनलाई विकल्प परिभाषित गर्नलाई फाइललाई मुद्रण
चार विकल्पको कुनै पनि संयोजन चयन गर्नुहोस त्यसपछी ठीक छक्लिक गर्नुहोस।
तपाईँले अहिलेदेखी मुद्रण गरेका सबै कागजातहरूले परिवर्तित विकल्प प्रयोग गर्दछन।
तपाईँको कागजात मुद्रण गर्नुहोस।
तपाईँले ग्रेडियन्ट वा बिटम्यापका लागि पारदर्शिताका लागि डेटा घटाउन सक्नुहुन्छ । जब तपाईँले डेटा घटाउनुहुन्छ,धेरै मुद्रकहरूमा तपाईँले मुद्रण गुणको घटाई देख्नुहुनेछैन। तर मुद्रण समय वास्तविक तरीकाले छोटो हुन्छ ,र जब तपाईँले एउटा फाइल मुद्रण गर्नुहुन्छ,फाइल साइज धेरै सानो हुन्छ।