LibreOffice 25.2 सहयोग
यो एउटा नेभिगेटरको साझा प्रयोग हो।
कागजातमा वस्तुको अवस्थामा सिधै उफ्रिनका लागि नेभिगेटरमा एउटा वस्तु डबल क्लिक-गर्नुहोस।
कुनै एउटा निश्चित वर्गको पहिलो वा अर्को वस्तुमा स्क्रोल गर्नलाई तपाईँले नेभिगेसन उपकरणपट्टी प्रयोग गर्न सक्नुहुन्छ।
एउटा पाठ कागजातको तेर्सो स्क्रोलपट्टी तल वा नेभिगेटर सञ्झ्यालमा नेभिगेसन प्रयोग गरेर उपकरणपट्टी खोल्नुहोस।
नेभिगेसन उपकरणपट्टीमा, तपाईँले पहिले बर्ग चयन गर्नुहोस् , त्यसपछि अघिल्लो वस्तु वा अर्को वस्तुमध्ये कुनै एउटा वटन क्लिक गर्नुहोस। वटनहरूको नामहरूले बर्ग सन्दर्भ गर्दछन,उदाहरणका लागि, बर्ग अनुसार "अर्को वस्तु" वटन "अर्को पृष्ठ" वा "अर्को पुस्तकचिनो" ।