Recording a Macro

LibreOffice can record commands executed with the keyboard and mouse in Writer and Calc

  1. तपाईँले म्याक्रो रेकर्ड गर्न चाहेको चाँहीलाई कागजात खोल्नुहोस।

  2. उपकरणहरू - म्याक्रोहरू - रेकर्ड म्याक्रो रोज्नुहोस।

    द्रष्टव्य प्रतिमा

    If Tools - Macros - Record Macro menu item is missing, make sure that macro recording feature is enabled in - LibreOffice - Advanced.


    तपाईँले मात्र एउटा रेकर्डिङ बन्द गर्नुहोसभन्ने वटनबाट सानो रेकर्डिङसंवाद देख्नुहुन्छ।

  3. तपाईँले कागजातमा रेकर्ड गर्न चाहेको क्रियाहरू सम्पादन गर्नुहोस।

    म्याक्रो रेकर्डर ले हालै यो क्रिया माउस क्लिकद्वारा रेकर्ड नगर्ना साथ,एउटा वस्तुबाट चयन हटाउन Escape कुञ्जी थिच्नुहोस।

  4. रेकर्डिङ रोक्नुहोस क्लिक गर्नुहोस।

    म्याक्रो संवाद देखापर्दछ, जस्मा तपाईँले म्याक्रो बचत गर्न र चलाउन सक्नुहुन्छ।

    यदि तपाईँले एउटा म्याक्रो बचत नगरीकन रेकर्डिङ त्याग गर्न चाहनुहुन्छ भने,रेकर्डिङ संवादको बन्द गर्नुहोस वटन क्लिक गर्नुहोस।

  5. म्याक्रो बचत गर्नलाई,म्याक्रो बचत गर्नुहोस सूची बाकसमा तपाईँले म्याक्रो बचत गर्न चाहेको ठाँऊमा पहिले वस्तु चयन गर्नुहोस।

  6. यदि तपाईँले म्याक्रो लाई एउटा नयाँ लाइब्रेरी वा मोड्युलभित्र बचत गराउन चाहनुहुन्छ भने,नयाँ लाइब्रेरी वा नयाँ मोड्युल वटन क्लिक गर्नुहोस र लाइब्रेरी वा मोड्युलका लागि एउटा नाम प्रविष्टि गर्नुहोस।

  7. म्याक्रो नाम पाठ बाकसमा नयाँ म्याक्रोका लागि नाम प्रविष्टि गर्नुहोस् । नामको रुपमा आधारभूत शब्दकुञ्जीहरू प्रयोग नगर्नुहोस् ।

  8. बचत गर्नुहोस क्लिक गर्नुहोस।

Limitations of the macro recorder

The following actions are not recorded:

कृपया हामीलाई समर्थन गर्नुहोस्!