LibreOffice 24.8 सहयोग
एउटा कागजातमा एउटा लाइन चित्र वस्तु चयन गर्नुहोस।
Choose Format - Line and click the Line Styles tab.
तपाईँले चाहेको लाइन विकल्प वर्णन गर्नुहोस।
To specify the length of the line as a percentage of the line thickness, select Fit to line thickness.
थप्नुहोस् क्लिक गर्नुहोस् ।
लाइन शैलीका लागि एउटा नाम प्रविष्टि गर्नुहोस र ठीक छ क्लिक गर्नुहोस।
अनुकूल लाइन शैली सूचीमा लाइन शैली बचत गर्नलाई, लाइन शैलीहरू बचत गर्नुहोस प्रतिमा क्लिक गर्नुहोस।
संवाद बन्द गर्नलाई बन्द गर्नुहोस क्लिक गर्नुहोस।