लेबुलहरू र व्यवसायिक कार्डहरू सिर्जना र मुद्रण

व्याबसायिक कार्डहरू एउटा संवाद बाट डिजाइन

छनौट गर्नुहोस्फाइल - नयाँ - व्यवसायिक कार्डहरू खोल्नुलाईवसायिक कार्डहरूसंवाद, जसले तपाइँलाई कसरी ब्यापार कार्डहरू हेर्ने छनौट गर्न अनुमति दिन्छ।

लेबुलहरू र व्यवसायिक कार्डहरू डिजाइन

तपाईँले लेबुलहरू र व्यवसायिक कार्डहरू लेबुलहरू संवाद बाट डिजाइन गर्न सक्नुहुन्छ।

  1. Choose File - New - Labels to open the Labels dialog.

  2. लेबुलहरू ट्याबमा, ढाँचाअन्तर्गत, लेबुल ढाँचा परिभाषित गर्नुहोस।

    LibreOffice लेखकमा लेबुलहरू,चिन्हहरू र व्यवसायिक कार्डहरूका लागि व्यापारिक तरीकाले उपलब्ध पानाहरूको थुप्रै ढाँचाहरू समाविष्ट गरेको हुन्छ।तपाईँले अरू प्रयोगकर्ता परिभाषित ढाँचाहरू पनि थप गर्न सक्नुहुन्छ।

  3. लेबुलहरू ट्याबमा, लेखअन्तर्गत,तपाईँले लेबुलमा के लेख्ने भन्ने कुरा रोज्न सक्नुहुन्छ।

    यसमा डाटाबेस फाँटहरू धेरैजसो संलग्न हुन्छन,ताकी लेबुलहरू "Form Letters" पठाईरहेको बेलामा थुप्रै सामग्रीहरू सँग मुद्रण गर्न सकिन्छ। उदाहरणका लागि,हरेक लेबुलमा उस्तै पाठ मुद्रण गर्न सम्भव छ।

    डेटा फाँटहरू प्राप्त गरेको बाट डाटाबेस र तालिका चयन गर्नलाई डाटाबेस तालिका सूची प्रयोग गर्नुहोस।चयन गरिएको डेटा फाँटलाई शिलालेख क्षेत्रमा स्थानान्तरण गर्नलाई बाँण वटनमा क्लिक गर्नुहोस। एउटा लाइन विच्छेद घुसाउनलाई Enter थिच्नुहोस। तपाईँले खाली स्थानहरू र अन्य निश्चित पाठ पनि प्रविष्टि गर्न सक्नुहुन्छ।

    ढाँचा ट्याबमा तपाईँले तपाईँको आफ्नो पूर्वपरिभाषित ढाँचाहरू बाट नढाकिएको लेबुल ढाँचाहरू परिभाषित गर्न सक्नुहुन्छ। यो गर्नलाई, प्रकार सूची बाकस बाट "User" चयन गर्नुहोस। विकल्प ट्याबमा, तपाईँले सबै ट्याबहरू वा मात्र केही ट्याबहरू सिर्जना गर्नुपर्दछ भन्ने कुरा वर्णन गर्न सक्नुहुन्छ।

  4. विकल्प ट्याब पृष्ठमा, सामग्रीहरू समक्रमण गर्नुहोस बाकस चयन गरिएको छ कि छैन भन्ने कुरा आश्वश्त हुनुहोस। यदि यो चयन गरिएको छ भने,एउटा लेबुल मात्र (बायाँ माथि लेबुलमा) प्रविष्टि र एक पटक सम्पादन गर्नुपर्ने हुन्छ।

  5. तपाईँ प्रविष्टि गरेको सेटिङ बाट एउटा नयाँ कागजात सिर्जना गर्नलाई नयाँ कागजात मा क्लिक गर्नुहोस।

  6. तपाईँले नयाँ कागजात क्लिक गर्ना साथ,तपाईँले लेबुलहरू समक्रमण गर्नुहोसवटन सँग सानो सञ्झ्याल देख्नुहुनेछ। पहिलो लेबुल प्रविष्टि गर्नुहोस। जब तपाईँले लेबुलहरू समक्रमण गर्नुहोस वटनमा क्लिक गर्नुहुन्छ,हालको अलग अलग लेबुल पानाको सबै अन्य लेबुलहरूमा प्रतिलिपि हुन्छन।

कृपया हामीलाई समर्थन गर्नुहोस्!