LibreOffice 24.8 सहयोग
यदि यो पहिले नै खोलिएको छैन भने चित्र खोल्न लाई दृश्य - उपकरणहरू - चित्र रोज्नुहोस।
चित्र वस्तुहरू क्रमिक रूपले सम्पादन र परिमार्जन गर्न सकिन्छ। यस किसिमबाट सिर्जना गरिएका चित्र वस्तुहरू भेक्टर ग्राफिक्स हुन जुन तपाईँले गुणमा कुनै क्षति नभैकन मापन गर्न सक्नुहुन्छ।
एउटा आयातन सिर्जना गर्नलाई, आयतान प्रतिमा क्लिक गर्नुहोस र कागजात भित्र तपाईँले आयतनको एउटा कुना राख्न चाहेको ठाउँमा कर्सरलाई सार्नुहोस। माउस बटन थिच्नुहोस र आयतनको विपरित कुनामा तानेको बेलामा यसलाई समाईरहनुहोस। जब तपाईँले माउस बटन छोड्नुहुन्छ, आयातन कागजातमा घुस्दछ। यो चयन भएको हुन्छ र तपाईँले यसको गुणहरू प्रसंग मेनुबाट सम्पादन गर्न सक्नुहुन्छ।
If you want to open up draw objects from the center instead of dragging from one corner to the other, hold down the
key while dragging.Holding down the Shift key while dragging restricts the created object. For example, instead of a rectangle you get a square, instead of an ellipse you get a circle. When you drag a handle of an existing object with Shift held down, the aspect ratio of the object is retained.
वस्तु स्केल गर्नलाई,तिनीहरूमाथि छनोट उपकरणले क्लिक गरेर पहिले तिनीहरूलाई चयन गर्नुहोस। त्यसपछि तपाईँले वस्तुको वरीपरी आठ ह्याण्डलहरू देख्नुहुन्छ। जब तपाईँले चार ह्याण्डल मध्येको एक तान्नुहुन्छ,विपरित कुना निश्चित रहन्छ जवकी अन्य तिन कुनाहरू सर्दछन। जब तपाईँले कुनै एक साइड ह्याण्डल तान्नुहुन्छ,विपरित साइड निश्चित रहन्छ।
To scale a draw object using the keyboard, first select the object, then press
+Tab repeatedly to highlight one of the handles. Then press an arrow key. To scale in smaller steps, hold down the key while pressing an arrow key. Press Esc to leave the point edit mode.To move draw objects, first select them. To select more than one object, press the Shift key while clicking. Select text objects by clicking exactly on their edge. While holding down the mouse button, drag the objects to the new location.
पङ्क्तिको उचाइ परिवर्तन गर्नका लागि, कर्सर पङ्क्तिको कक्षमा राख्नुहोस्,
कुञ्जी समाउनुहोस्, र माथि वा तल बाँण कुञ्जी थिच्नुहोस्.To enter text to be a part of a graphics object, select the object and start typing your text. Click outside the object to end entering text. Double-click text inside an object to edit the text.
कोर्ने वस्तुहरू सिर्जना र सम्पादन गरिसके पछि सामान्य पाठ मोडमा फर्कनलाई,अरू चित्र वा अन्य वस्तुहरू समाविष्ट नभएको कागजातको एउटा क्षेत्रमा क्लिक गर्नुहोस ।यदि तपाईँले एउटा चित्र कर्सर देख्नुभएमा,पहिले चयन गर्नुहोसप्रतिमा क्लिक गरेर यो मोड बाट निस्कनुहोस।