LibreOffice 7.3 Help
निम्न प्रक्रियाहरू प्रयोग गरेर तपाईँले अन्य ढाँचामा बचत गरिएको कागजात खोल्न सक्नुहुन्छ:
फाइल - खोल्नुहोस् रोज्नुहोस् ।
प्रकारको फाइलहरू सूची बाट एउटा ढाँचा चयन गर्नुहोस।
एउटा फाइलनाम चयन गर्नुहोस र खोल्नुहोस क्लिक गर्नुहोस।
If you always want the file dialogs to show another format by default, choose LibreOffice - PreferencesTools - Options - Load/Save - General and select that format as Default file format.
विजार्ड खोल्नुहोस,जस्ले तपाईँलाई सबै कागजातहरू माइक्रोसफ्ट वर्ड,माइक्रोसफ्ट एक्सेल वा माइक्रोसफ्ट पावर पोईन्ट बाट खुला कागजात फाइल ढाँचा कागजातहरू भित्र प्रतिलिपि गर्न र परिवर्तन गर्न सञ्चालनको माध्यमबाट मार्ग दर्शन गर्दछ।तपाईँले एउटा डाइरेक्टरी चयन गर्न सक्नुहुन्छ, कागजातहरू रूपान्तर गर्ने कि र /वा टेम्प्लेटहरू र भित्रका अरू थुप्रै कुरा गर्न निर्दिष्ट गर्न सक्नुहुन्छ।
फाइल - विजार्डहरू - कागजात रूपान्तरक रोज्नुहोस।
LibreOffice राइटर/वेबमा खोल्न फाइल प्रकार "HTML Document" रोज्नुहोस् । यो HTML कागजातहरूका लागि LibreOffice मा पूर्वनिर्धारण हो ।
LibreOffice राइटर/वेब को सबै विकल्प अहिले उपलब्ध छ, जस्तै HTML स्रोत देखाउनुहोस् ।
LibreOffice राइटरमा खोल्न "HTML Document (LibreOffice Writer)" रोज्नुहोस् ।
LibreOffice राइटरको सबै विकल्प अहिले तपाईँलाई उपलब्ध छन् । सबै विकल्प LibreOffice राइटरले कागजातहरूको सम्पादनका लागि अफर गरेको HTML ढाँचामा बचत हुन सक्दैन ।