सापेक्ष र वास्तविक लिङ्कहरू

जब तपाईँले हाइपरलिङ्कहरू सम्मिलित गर्नुहुन्छ, दुई तत्वहरू ध्यान दिनु अति आवश्यक हुन्छ: यात तिनीहरू बचतमा सापेक्ष वा वास्तविकको रूपमा सेट गरिएका छन् कि् र फाइल उपस्थित भएकोन वा भएको कुरा ध्यान दिनु पर्दछन।

चेतावनी प्रतिमा

जब तपाईँले तपाईँको माउसलाई एउटा हाइपरलिङ्कमा राख्नुहुन्छ, एउटा मद्दत टिपले वास्तविक सन्दर्भ प्रदर्शन गर्दछ,किनकी LibreOffice ले वास्तविक बाटो नामहरू आन्तरिक रूपले प्रयोग गर्दछ। पूरा बाटो र ठेगाना तपाईँले HTML निर्यातको नतिजा HTML फाइल "Text" को रूपमा लोड गरेर वा पाठ सम्पादक सँग यसलाई खोलेर मात्र देख्न सक्नुहुन्छ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!