LibreOffice 25.2 सहयोग
तपाईँले हाइपरलिङ्क दुई तरीका बाट घुसाउन सक्नुहुन्छ: पाठको रूपमा वा वटनको रूपमा। दुवै केसहरूमा, दृश्यात्मक पाठ URL भन्दा फरक हुन सक्छन।
Place the text cursor in the document at the point where you want to insert the hyperlink or select the text that you want to put the hyperlink on. Select Hyperlink command from the Insert menu. Alternatively click on the Hyperlink icon on the Standard toolbar. The Hyperlink dialog appears.
पाठ कागजातमा एउटा कुनै निश्चित लईनमा उफ्रिन लाई,पहिले त्यो अवस्था(घुसाउनुहोस - पुस्तकचिनो)मा एउटा पुस्तकचिनो प्रविष्टि गर्नुहोस।
To jump to a cell in a spreadsheet, first enter a name for the cell (Sheet - Named Ranges and Expressions - Define).
तान्नुहोस - र - छोड्नुहोसद्वारा नेभिगेटर बाट हाइपरलिङ्क घुसाउन पनि सकिन्छ। हाइपरलिङ्कले सन्दर्भहरू, हेडिङहरू, ग्राफिक्स, तालिकाहरू, वस्तुहरू, डाइरेक्टरीहरू वा पुस्तकचिनोहरू सन्दर्भ गर्न सक्छ।
यदि तपाईँले तालिका १ सन्दर्भ गर्ने एउटा हाइपरलिङ्क घुसाउन चाहनुहुन्छ भने,नेभिगेटरबाट प्रविष्टि तालिका १ तान्नुहोस र यसलाई पाठ भित्र छोड्नुहोस। यो काम गर्नलाई,नेभिगेटरमा हाइपरलिङ्कको रूपमा घुसाउनुहोस तान्ने मोड चयन गरिएकै हुनु पर्दछ।