LibreOffice 24.8 सहयोग
तपाईँले जाँच बाकसहरू, वटनहरू,डेटा रेकर्डहरू देखाईरहेका तालिकाहरू र अन्य नियन्त्रणहरू कागजातमा थप गर्नलाई फारम नियन्त्रण उपकरणपट्टीहरू प्रयोग गर्न सक्नुहुन्छ।
रोज्नुहोस।
फारम नियन्त्रण उपकरणपट्टीहरूमा, घकेल्नुहोस वटन प्रतिमा क्लिक गर्नुहोस।
माउस सूचक क्रस-हेयरमा परिवर्तन हुन्छ।
कागजात भित्र,वटन निकाल्नलाई तान्नुहोस।
Right-click the button and choose
.वटनको गुणहरू वर्णन गर्नुहोस।
वटन लेबुल परिवर्तन गर्नलाई,साधारण ट्याब क्लिक गर्नुहोस र लेबुल बाकसमा पाठ सम्पादन गर्नुहोस।
वटनमा एउटा म्याक्रो संलग्न गर्नलाई,घटनाहरू ट्याब क्लिक गर्नुहोस र तपाईँले म्याक्रो चलाउन चाहेको वटन क्रियाको पछाडि ... वटन क्लिक गर्नुहोस। म्याक्रो मानाङ्कन संवादमा, तपाईँले प्रयोग गर्न चाहेको म्याक्रो ईङित गर्नुहोस र त्यसपछि ठीक छ क्लिक गर्नुहोस।
गुणहरूसंवाद बन्द गर्नुहोस।
(वैकल्पिक)वटन सम्बन्धित फारमको गुणहरू निर्दिष्ट गर्नुहोस।
Right-click the button and choose
.फारम संवाद खुल्दछ।
फारमका लागि गुणहरू वर्णन गर्नुहोस र त्यसपछि संवाद बन्द गर्नुहोस।