प्रतिमा साइज परिवर्तन

तपाईँले ठुला र साना प्रतिमाहरू बीचमा प्रतिमा दृश्य परिवर्तन गर्न सक्नुहुन्छ।

  1. Choose - LibreOffice.

  2. दृश्य ट्याब पृष्ठमा, उपकरणपट्टी प्रतिमा साइज चयन गर्नुहोस।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!