LibreOffice 25.2 सहयोग
Searching for attributes is available in the Find & Replace dialog for text documents.
तपाईँले ँही प्रत्यक्षढाँचाद्वारा वा शैलीहरूद्वारा लागू गर विशेषताहरू सँगका पाठहरू खोज्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईँले फन्ट विशेषताका लागि खोज्नुहुन्छ भने,पूर्वनिर्धारित फन्ट प्रयोग नगर्ने पाठको सबै दृष्टांतहरू फेला पर्छन। प्रत्यक्षसङ्केतन गरिएको विशेषता भएका सबै पाठहरू र एउटा शैलीले फन्ट विशेषतामा स्विच गर्ने सबै पाठहरूु फेला प्दछन।।िएका
If you want to find text with any font by name, click the Format button in the Find & Replace dialog of LibreOffice Writer.
After you select the attributes that you want to search for, the Paragraph Styles box in the Other options area of the LibreOffice Writer Find & Replace dialog changes to Including Styles.
यदि तपाईँले प्रत्यक्षढाँचाबद्ध र शैलीहरू प्रयोग गरेर विशेषताहरू सेट गरिएको पाठ खोजी गर्न चाहनुहुन्छ भने,सम्मिलित शैलीहरू बाकस चयन गर्नुहोस।
The search criteria for attributes are listed below the Find box.
सम्पादन - फेला पार्नुहोस र बदल्नुहोस रोज्नुहोस।
Clear the Find text box if necessary.
विशेषताहरू क्लिक गर्नुहोस।
विशेषताहरू संवादमा, फन्ट जाँच बाकस चयन गर्नुहोस् , र ठीक छ क्लिक गर्नुहोस।
In the Find & Replace dialog, you now can read "Font" below the Find text box.
फेला पार्नुहोसक्लिक गर्नुहोस।
सिधै वा उपयुक्त शैली मानाङ्कन गरेर एउटा फन्ट लागू गरिएको सबै ठाउँहरू फेला परियो।
हालको विशेषताहरूका लागि खोजी रोक्न लाई, फेला पार्नुहोस र बदल्नुहोस संवादलाई सामान्य मोडमा पुन: सेट गर्नुहोस।
ढाँचा होइन क्लिक गर्नुहोस।