फ्याक्स गर्नका लागि फ्याक्सहरू पठाउदै र LibreOffice कन्फिगर गर्दा

LibreOffice बाट फ्याक्स सिधै पठाउनलाई, तपाईँलाई एउटा फ्याक्स मोडेम र फ्याक्स ड्राईभर आवश्यक पर्छ जस्ले अनुप्रयोगहरूलाई फ्याक्स मोडेम सँग सञ्चार गर्न समर्थन दिन्छ।

मुद्रण संवाद बाट एउटा फ्याक्स पठाउदै

  1. फाइल - मुद्रणरोजेर मुद्रण संवाद खोल्नुहोस र नाम सूचीबाकसमा फ्याक्स ड्राईभर चयन गर्नुहोस।

  2. ठीक छ क्लिक गर्दा तपाईँको फ्याक्स ड्राईभरका लागि संवाद खोल्दछ,जहाँ तपाईँले फ्याक्स प्राप्तकर्ता चयन गर्नसक्नुहुन्छ।

LibreOffice एउटा फ्याक्स प्रतिमा कन्फिगर गर्न

तपाईँले LibreOffice कन्फिगर गर्न सक्नुहुन्छ ताकी एउटा प्रतिमामा एक पटक क्लिक गर्दा हालको कागजातलाई एउटा फ्याक्सको रूपमा स्वत:तरीकाले पठाउँछ:

  1. Choose - LibreOffice Writer - Print.

  2. फ्याक्स सूची बाकस बाट फ्याक्स ड्राईभर चयन गर्नुहोस रठीक छक्लिक गर्नुहोस।

  3. मानक पट्टीको अन्त्यमा बाँण प्रतिमा क्लिक गर्नुहोस। ड्रप-डाउन मेनुमा,अनुकूलन गर्नुहोसरोज्नुहोस।

    अनुकूलन गर्नुहोसकोउपकरणपट्टीहरू ट्याब पृष्ठ देखापर्दछ।

  4. आदेशहरू थप गर्नुहोस क्लिक गर्नुहोस।

  5. "Documents" वर्ग चयन गर्नुहोस् , त्यसपछि "Send Default Fax" आदेश चयन गर्नुहोस।

  6. थप गर्नुहोस र त्यसपछि बन्द गर्नुहोसक्लिक गर्नुहोस।

  7. उपकरणपट्टीहरू ट्याब पृष्ठमा, तपाईँले चाहेको ठाउँमा नयाँ प्रतिमा अवस्थित गर्नलाई तल बाँण वटन क्लिक गर्नुहोस। ठीक छ क्लिक गर्नुहोस।

    हालको कागजातलाई एउटा फ्याक्सको रूपमा पठाउनलाई तपाईँको मानक पट्टीमा अहिले एउटा नयाँ प्रतिमा छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!