LibreOffice 25.2 सहयोग
पाठ कागजात र स्प्रेडसिट दुवै खोल्नुहोस।
तपाईँले प्रतिलिपि गर्न चाहेको पाना क्षेत्र चयन गर्नुहोस।
चयन गरिएको क्षेत्र तोक्नुहोस र माउसलाई थिच्नुहोस। केही क्षणका लागि माउस वटन थिचीराख्नुहोस त्यसपछि क्षेत्रलाई पाठ कागजातभित्र तान्नुहोस।
तपाईँले पाना क्षेत्र घुसाउन चाहेको ठाउँमा कर्सर एक पटक रहन गएमा,माउस वटन छोड्नुहोस। पाना क्षेत्र एउटा OLE वस्तुको रूपमा घुसाईयो।
तपाईँले कुनै पनि समय OLE वस्तुलाई चयन गर्न र सम्पादन गर्न सक्नुहुन्छ।
OLE वस्तुलाई सम्पादन गर्नलाई, यसमा दुई पटक-क्लिक गर्नुहोस।
Alternatively, select the object and choose
or choose from the context menu. You edit the object in its own frame within the text document, but you see the icons and menu commands needed for spreadsheets.OLE वस्तुको स्रोत कागजात खोल्नलाई खोल्नुहोस रोज्नुहोस।