LibreOffice 7.6 सहयोग
यदि तपाईँले सँग्रहालय बाट पाठ,स्प्रेडसिट वा प्रस्तुतीकरण कागजात भित्र एउटा ग्राफिक तान्नु हुन्छ भने, ग्राफिक त्यहाँ घुसाईनेछ।
यदि तपाईँले ग्राफिक चित्र वस्तुमा सिधै त्याग्नु गर्नुहुन्छ भने,कृपया निम्न कुराहरू याद गर्नुहोस:
यदि तपाईँले ग्राफिक सारेमा( यसलाई कुनै पनि कुञ्जी नथिचिकन तान्नुहोस,जुन केसमा माउस सूचकको अगाडि कुनै थप प्रतीक देखापर्दैनन् ),ग्राफिक बाट विशेषताहरू मात्र प्रतिलिपि हुन्छन र तपाईँले माउस छोडेको चाँहि कोर्ने वस्तुमा लागू हुन्छन।
If you copy the graphic (drag it while holding down the
key, in which case a plus sign appears next to the mouse pointer), the graphic will be inserted as an object.यदि तपाइँ हाइपरलिंक सिर्जना गर्नुहुन्छ (Shift र
लिंकिंग तीर माउस सूचकको छेउमा देखिन्छ), रेखाचित्र वस्तु ग्यालरीबाट ग्राफिक द्वारा प्रतिस्थापित गरिएको छ, तर प्रतिस्थापन ड्रा वस्तुको स्थिति र साइजलाई राखिएको छ।