LibreOffice 25.2 सहयोग
डेटा स्रोत बाट एउटा पाठ वा स्प्रेडसिट कागजातमा प्रतिलिपि वा डेटा स्रोतमा आधारित फारमहरूको सिर्जना गर्ने एउटा द्रुत तरीका तान्नुहोस-र-छोड्नुहोस हो।
तान्नुहोस-र-छोड्नुहोस बाट प्रतिलिपि गर्दा
यदि तपाईँले तान्नुहोस-र-छोड्नुहोस लाई उल्ट्याउन चाहनुहुन्छ भने,कर्सरलाई तपाईँको कागजातमा अवस्थित गर्नुहोस र सम्पादन गर्नुहोस - पूर्वस्थितीमा ल्याउनुहोस रोज्नुहोस।
कागजात बाट डेटा स्रोतमा तान्नुहोस-र-छोड्नुहोसद्वारा प्रतिलिपि गर्न पनि सम्भव छ:
एउटा पाठ तालिका वा स्प्रेडसिटको चयन गरिएको दायरा तान्नुहोस-र-छोड्नुहोस प्रयोग गरेर डेटा स्रोत एक्प्लोररको एउटा तालिका कन्टेनरमा तान्न सकिन्छ।
डेटा स्रोत दृश्यमा एउटा कागजात बाट एउटा डेटा फाँटमा तान्नुहोस-र-छोड्नुहोस प्रयोग गरेर सादा पाठ प्रतिलिपि गर्न सकिन्छ।
तपाईँले डेटा स्रोत दृश्यको स्तम्भ हेडर बाट एउटा फाँट नाम कागजात भित्र तानेर पाठ कागजातमा एउटा डाटाबेस फाँट घुसाउन सक्नुहुन्छ। यो विशेषगरी फारम पत्रहरू डिजाइन गर्दा उपयोगी हुन्छ। सामान्य रूपले चाहेक फाँटहरू - गृह ठेगाना, ठेगानाहरूको फारम र अरू थुप्रै कुराहरू तपाईँको कागजात भित्र तान्नुहोस।
एउटा पूर्ण रेकर्ड घुसाउनलाई, मिल्दो हेडर चयन गर्नुहोस र यसलाई कागजात भित्र तान्नुहोस। जब तपाईँले माउस वटन छोड्नुहुन्छ,डाटाबेस स्तम्भहरू घुसाउनुहोस संवाद देखापर्दछ जस्मा तपाईँले यात सबै डाटाबेस फाँटहरू प्रयोग गर्ने र यात डेटा लाई कागजातमा पाठ , एउटा तालिका वा फाँटहरूको रूपमा प्रतिलिपि गर्ने भन्ने कुरा निर्णय गर्न सक्नुहुन्छ। हालै चयन गरिएका सबै रेकर्डहरू घुसाईनेछन।
तपाईँ डेटा स्रोत दृश्यमा पङ्क्ति चयन गरेर स्प्रिडशिटको हालको पानामा र स्प्रिडशिटमा तिनीहरूलाई तान्दा र छोड्दा एउटा वा धेरै रेकर्डहरू घुसाउनु सक्नुहुन्छ । डेटा तपाईँले माउस बटन छोडेको ठाउँमा घुसाइएको छ ।
जब तपाईँले एउटा डाटाबेस सँग लिङ्क भएको पाठ सिर्जना गर्नुहुन्छ,तपाईँले डेटा स्रोत दृश्य बाट तान्नुहोस-र-छोड्नुहोसद्वारा नियन्त्रणहरू उत्पन्न गर्न सक्नुहुन्छ।
When you drag a database column into the text document, you insert a field. If you hold down Shift+
while dragging, a text field is inserted, grouped with an appropriate label field. The text field already contains all the database information that you need for the form.