उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै

तान्नुहोस-र-छोड्नुहोस प्रयोग गरेर वस्तुहरू सार्न र प्रतिलिपि गर्न थुप्रै विकल्प छन। माउस प्रयोग गरेर पाठ सेक्सनहरू, चित्र वस्तुहरू, ग्राफिक्स, फारम नियन्त्रणहरू,हाइपरलिङ्कहरू, कक्ष दायराहरू र अरू थुप्रै सार्न र प्रतिलिपि गर्न सकिन्छ।

याद गर्नुहोस प्रतिलिपि भईरहेको बेलामा माउस सूचकेले एउटा योग चिन्ह प्रदर्शन गर्दछ र एउटा लिङ्क वा हाइपरलिङ्क सिर्जना गरेको बेलामा एउटा बाँण प्रदर्शन गर्दछ।

माउस सूचक

बिवरण

Mouse pointer moving data

सार्दा

Mouse pointer copying data

प्रतिलिपि गर्दा

Mouse pointer inserting link

एउटा लिङ्क सिर्जना गर्दा


If you press or Shift+ while releasing the mouse button, you can control whether the object is copied, moved, or a link is created.

द्रष्टव्य प्रतिमा

If you drag objects out of the Navigator, you can specify in the submenu whether to copy the object, insert it as a link or insert it as a hyperlink.


टिप प्रतिमा

तपाईँले LibreOffice भित्र तान्नुहोस-र-छोड्नुहोस सञ्चालन Esc कुञ्जी थिचेर माउस छोड्नुभन्दा पहिले कुनै पनि समयमा रद्द गर्न सक्नुहुन्छ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!