LibreOffice 25.2 सहयोग
The following two options are turned on by default on new installations.
Choose - Load/Save - General.
सधै एउटा जगेडा प्रतिलिपि सिर्जना गर्नुहोस चिनो गर्नुहोस।
यदि जहिले पनि जगेडा प्रतिलिपि सिर्जना गर्नुहोस विकल्प चयन गरिएमा,तपाईँले फाइलको हालको संस्करण जहिले पनि बचत गर्दा फाइलको पुरानो संस्करण जगेडा डाइरेक्टरीमा बचत हुन्छ।
You can change the backup directory by choosing - LibreOffice - Paths, then change the Backups path in the dialog.
जगेडा प्रतिलिपिको नाम कागजातको नाम जस्तै नाम हुन्छ तरविस्तार चाँहि .BAK हुन्छ। यदि जगेडा फोल्डरमा पहिले नै यस्तै फाइल समाविष्ट भएमा,यो कुनै चेतावनी बिना नै अधिलेखन हुनेछ।
Choose - Load/Save - General.
हरेक स्वत:रिकभरी सूचना बचत गर्नुहोस चिनो गर्नुहोस र समय अन्तराल चयन गर्नुहोस।
नष्ट भएको खण्डमा हालको कागजातलाई पुन: सँग्रह गर्नलाई आवश्यक पर्ने सूचनाहरू यो आदेशले बचत गर्दछ। यसको अतिरिक्त, नष्ट भएको खण्डमा LibreOffice ले सबै खुला कागजातहरूका लागि सम्भव भए सम्म स्वत: रूपले अटोरिकभरी बचत गर्न कोशिस गर्दछ।