LibreOffice 24.8 सहयोग
LibreOffice मा एउटा डाटाबेस हेर्नलाई त्यहाँ दुई फरक तरीकाहरू छन।
डाटाबेस फाइल खोल्नफाइल - खोल्नुहोस रोज्नुहोस।
The database file gives you full access to tables, queries, reports, and forms. You can edit the structure of your tables and change the contents of the data records.
दर्ता गरिएका डाटाबेसहरू हेर्नलाई दृश्य - डेटा स्रोत रोज्नुहोस।
तालिका फाँटहरूलाई दर्ता गरिएको डाटाबेसहरू बाट तपाईँको कागजातहरू भित्र तान्न-र-छोड्न लाई र मेल मर्जहरू उत्पादन गर्नडेटा स्रोत दृश्यप्रयोग गर्न सकिन्छ।