LibreOffice 25.2 सहयोग
LibreOffice ले डाटाबेस फाइलमा प्रतिवेदनका लागि टेम्प्लेटहरू सँग्रह गर्दछ।
फाइल - खोल्नुहोस रोज्नुहोस र तपाईँले प्रतिवेदन सिर्जना गर्न चाहेको लाई डाटाबेस फाइल चयन गर्नुहोस।
डाटाबेस फाइल सञ्झ्यालमा,प्रतिवेदन प्रतिमा क्लिक गर्नुहोस।
प्रतिवेदन खोल्नलाई कुनै एउटा प्रतिवेदन लिङ्क दुई-पटक क्लिक गर्नुहोस।
यि लिङ्कहरू रा प्रतिव विजार्डद्वारा स्वत:तरीकाले थप गरिन्छन।दन.
Right-click the name of a report in the database file window, then choose Edit.
The Report Builder window opens with the report's information loaded.
Use the toolbars and menu commands and drag-and-drop to edit the report as stated in the Report Builder guide.
Execute the report to see the resulting report document.
प्रतिवेदन विजार्डको अन्तिम संवाद पृष्ठ मा,तपाईँले प्रतिवेदन प्रयोग गर्नुभन्दा पहिले प्रतिवेदन सम्पादन गर्नलाई रोज्न सक्नुहुन्छ।
तपाईँले अनुच्छेद शैलीहरू , अंक ढाँचाहरू र मुद्रित फाँट लेबुलहरू र अरू कुराहरूको साथसाथै पहिलो पृष्ठ र प्रतिवेदनको निम्न पृष्ठहरूका लागि पृष्ठ शैलीहरू सम्पादन गर्न सक्नुहुन्छ।
तपाईँसँग डाटाबेस प्रतिवेदन पहुँचहरूको राम्रो जानकारी नहुँदासम्म,तपाईँले प्रतिवेदनमा SQL कथन,डाटाबेस नाम, लुकेका फारम नियन्त्रणहरू वा सम्बन्धित जानकारी सम्पादन नगर्नुहोस।