LibreOffice 25.2 सहयोग
फारमहरू प्रयोग गरेर, तपाईँले डेटा कसरी प्रस्तुत गर्ने भन्ने कुरा परिभाषित गर्न सक्नुहुन्छ। एउटा पाठ कागजात वा स्प्रेडसिट खोल्नुहोस र थिच्नुहोस वटनहरू र सूची वाकसहरू जस्तै नियन्त्रणहरू घुसाउनुहोस। नियन्त्रणहरूको गुणहरू संवादमा, तपाईँले फारमहरूले कस्तो डेटा प्रदर्शन गर्नुपर्दछ भन्ने कुरा परिभाषित गर्न सक्नुहुन्छ।
LibreOffice मा, तपाईँले फारम विजार्ड प्रयोग गरेर एउटा नयाँ फारम सिर्जना गर्न सक्नुहुन्छ:
तपाईँले नयाँ फर्म सिर्जना गर्न चाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।
डाटाबेस सञ्झ्यालको बायाँ फलकमा, फर्महरू प्रतिमा क्लिक गर्नुहोस् ।
फारम सिर्जना गर्न विजार्ड प्रयोग गर्नुहसो क्लिक गर्नुहोस।
तपाईँले नयाँ फर्म सिर्जना गर्न चाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।
डाटाबेस सञ्झ्यालको बायाँ फलकमा, फर्महरू प्रतिमा क्लिक गर्नुहोस् ।
डिजाइन दृश्यमा फारम सिर्जना गर्नुहोस क्लिक गर्नुहोस।
एउटा नयाँ पाठ कागजात खुल्दछ। फारम नियन्त्रणहरू घुसाउनलाई फारम नियन्त्रणहरू प्रयोग गर्नुहोस।
हालको डाटाबेस सञ्झ्याल भित्र सिर्जना गरिएका सबै फारमहरू पहुँच गर्नलाई फारमहरू क्लिक गर्नुहोस। यसको अतिरिक्त, तपाईँले कुनै पनि लेखक वा Calc कागजातमा डाटाबेस फारम नियन्त्रणहरू थप गर्नलाई फारम नियन्त्रणहरू प्रतिमा क्लिक गर्न सक्नुहुन्छ तर यि कागजातहरू डाटाबेस सञ्झ्यालमा सूचीकृत हुने छैनन।