एउटा ठेगाना पुस्तकहरू दर्ता गर्दा

LibreOffice मा तपाईँले फरक डेटा स्रोतहरू दर्ता गर्न सक्नुहुन्छ।डेटा फाँटहरूको सामग्री त्यसपछि पहिलेको फाँटहरू वा नियन्त्रणहरूमा प्रयोग गर्नका लागि तपाईँलाई उपलब्ध हुन्छन। तपाईँको प्रणाली ठेगाना पुस्तक त्यस्तै एउटा डेटा स्रोत हो।

LibreOffice टेम्प्लेटहरू र विजार्डहरूले ठेगाना पुस्तिकाको सामग्रीहरूका लागि फाँटहरू प्रयोग गर्दछ । जब सक्रिय गरिन्छ, टेम्प्लेटहरूमा सामान्य फाँटहरू तपाईँको ठेगाना पुस्तिकाको डेटा स्रोतबाट फाँटहरू सँगै स्वचालित रुपमा बदलिन्छन् ।

In order for the replacement to take place, you must tell LibreOffice which address book you use. The wizard asking for this information appears automatically the first time you activate, for example, a business letter template. You can also call the wizard by following the steps listed below.

द्रष्टव्य प्रतिमा

The address book data is read-only in LibreOffice Base. It is not possible to add, edit, or delete address data from within Base.


ठेगाना डेटा स्रोत विजार्ड

To call the Address Data Source wizard, choose File - Wizards - Address Data Source.

अवस्थित ठेगाना पुस्तक म्यानुअल तरीकाले दर्ता गर्दा

  1. Choose Tools - Address Book Source. The Templates: Address Book Assignment dialog appears.

  2. डेटा स्रोत कम्बो बाकसमा, तपाईँले ठेगाना पुस्तकको रूपमा प्रयोग गर्न चाहेको प्रणाली ठेगाना पुस्तक वा डेटा स्रोत चयन गर्नुहोस।

  3. If you have not yet registered the system address book in LibreOffice as the data source, click the Address Data Source ... button. This takes you to the Address Book Data Source Wizard, in which you can register your address book as a new data source in LibreOffice.

  4. तालिका कम्बो बाकसमा,तपाईँले ठेगाना पुस्तकको रूपमा प्रयोग गर्न चाहेको डाटाबेस तालिका चयन गर्नुहोस।

  5. फाँट मानाङ्कनअन्तर्गत,तपाईँको ठेगाना पुस्तक मा प्रयोग गरिएको वास्तविक फाँटमा पहिलो नाम,कम्पनी,डिपार्टमेन्ट र अरू थुप्रै नामहरूका लागि फाँटहरू मिलाउनुहोस।

  6. समाप्त हुना साथ,ठीक छद्वारा संवाद बन्द गर्नुहोस।

अहिले तपाईँको डेटा स्रोत LibreOffice ठेगाना पुस्तकको रूपमा दर्ता गरियो। यदि तपाईँले अहिले एउटा टेम्प्लेटव्यवसायिक संवाददाता वर्ग बाट खोल्नुहुन्छ भने, LibreOffice ले स्वत:तरीकाले ठीक फाँटहरू एउटा फारम चिठ्ठीका लागि घुसाउन सक्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!