जटिल पाठ सजावट प्रयोग गरिरहेका भाषाहरू

हालै, LibreOffice ले हिन्दी,थाइ,हेब्रु र अरेबियाली CTL भाषाको रूपमा समर्थन गर्दछ

यदि तपाईँले पाठ प्रवाहलाई दायाँ बाट बायाँ चयन गर्नुभएमा,ईम्बेड गरिएको पश्चिमी पाठ अझै पनि बायाँ बाट दायाँ चालू हुन्छ।

You can change the text writing direction directly by pressing one of the following key combinations:

दायाँ बाट बायाँ ढाँचाबद्द पाठ प्रवाह बाट वहुस्तम्भ पृष्ठहरू,सेक्सनहरू वा फ्रेमहरूमा,पहिलो स्तम्भ दायाँ स्तम्भ र अन्तिम स्तम्भ बायाँ स्तम्भ हुन्छ।

LibreOffice लेखकमा थाई भाषा मा ढाँचाबद्ध पाठमा निम्न विशेषताहरू छन:

- Language Settings - Languages

- भाषा सेटिङ - जटिल पाठ सजावट

Please support us!