LibreOffice 25.2 सहयोग
To insert a line break in a spreadsheet cell, press the Enter keys.
+यसले कक्षभित्र पाठ सम्पादन कर्सर सँग मात्र काम गर्दछ,आगत लाइनमा होइन। त्यसकारण पहिले कक्षलाई दुई पटक-क्लिक गर्नुहोस त्यसपछि तपाईँले हरफ विच्छेद चाहेको ठाउँमा एक पटक क्लिक गर्नुहोस।
You can search for a newline character in the Find & Replace dialog by searching for \n as a regular expression. You can use the text function CHAR(10) to insert a newline character into a text formula.
तपाईँले स्वचालित हरफ विच्छेद चाहेको कक्षहरू चयन गर्नुहोस।
Choose
.Select Wrap text automatically.
To insert a line break in a text document table cell, press the Enter key.
जब तपाईँले हरेक कक्षको अन्त्य भएर टाइप गर्नुहुन्छ एउटा हरफ विच्छेद सम्पादन हुनेछ।