अनुच्छेदहरूका लागि किनारा परिभाषित गर्दा

पूर्व-परिभाषित किनारा शैली सेटिङ गर्दा

  1. तपाईँले किनारा परिभाषित गर्न चाहेको अनुच्छेदमा कर्सर राख्नुहोस।

  2. ढाँचाबद्ध - अनुच्छेद - किनाराहरू रोज्नुहोस् ।

  3. पूर्वनिर्धारित क्षेत्रमा कुनै एउटा पूर्वनिर्धारित किनारा शैली चयन गर्नुहोस।

  4. रेखा क्षेत्रमा चयन गरिएको किनारा शैलीका लागि रेखा शैली र रङ चयन गर्नुहोस् । यी सेटिङहरूले सबै किनारा रेखाहरूमा लागू गर्दछ जो चयन गरिएका किनारा शैलीमा समावेश भएका छन् ।

  5. Select the distance between the border lines and the paragraph contents in the Padding area. You can only change distances to edges that have a border line defined.

  6. परिवरत्नहरू लागू गर्न ठीक छ क्लिक गर्नुहोस् ।

अनुकूलन गरिएको किनरा शैली सेटिङ गर्दा

  1. ढाँचाबद्ध - अनुच्छेद - किनाराहरू रोज्नुहोस् ।

  2. प्रयोगकर्ता-परिभाषित क्षेत्रमा तपाईँले साझा सजावटमा देखाउन चाहनु भएको किनाराहरू चयन गर्नुहोस् । एउटा किनाराको चयन टगल गर्न पूर्ववलोकनमा एउटा किनरामा क्लिक गर्नुहोस् ।

  3. रेखा क्षेत्रमा चयन गरिएको किनारा शैलीका लागि रेखा शैली र रङ चयन गर्नुहोस् । यी सेटिङहरूले सबै किनारा रेखाहरूमा लागू गर्दछ जो चयन गरिएका किनारा शैलीमा समावेश भएका छन् ।

  4. हरेक किनारा छेउका लागि अन्तिम दुई चरणहरू दोर्याउनुहोस् ।

  5. Select the distance between the border lines and the paragraph contents in the Padding area. You can only change distances to edges that have a border line defined.

  6. परिवरत्नहरू लागू गर्न ठीक छ क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!