LibreOffice 7.6 सहयोग
LibreOffice का केही सञ्झ्यालहरू डक गर्न सकिने किसिमका छन, जस्तै: नेभिगेटर सञ्झ्याल। तपाईँले यि सञ्झ्यालहरू सार्न,पुन: साइज मिलाउन वा तिनीहरूलाई किनारामा डक गर्न सक्नुहुन्छ।
एउटा सञ्झ्याल डक गर्नलाई, निम्न मध्ये एक गर्नुहोस:
सञ्झ्याललाई यसको शीर्षक पट्टीद्वारा तान्नुहोस , वा
Double-click inside a vacant area of the window while holding down the +Shift+F10.
key. In the Styles window, double-click a gray part of the window next to the icons while holding down the key. Alternatively, pressयि तरीकाहरू हालै डक गरिएको सञ्झ्याल डक हटाउनका लागि पनि प्रयोग गर्न सकिन्छ।
डक गरिएको सञ्झ्याल देखाउनलाई वा लुकाउनलाई डक गरिएको सञ्झ्यालको किनारको बटन क्लिक गर्नुहोस।स्वत:लुकाउनुहोस कार्यले तपाईँलाई लुकाईएको सञ्झ्याललाई यसको किनारमा क्लिक गरेर अस्थाई रूपमा देखाउन समर्थन गर्दछ। जब तपाईँले कागजातमा क्लिक गर्नुहुन्छ,डक गरेको सञ्झ्याल फेरि लुक्दछ।