सञ्झ्यालहरू देखाउँदा,डक गर्दा र लुकाउँदा

LibreOffice का केही सञ्झ्यालहरू डक गर्न सकिने किसिमका छन, जस्तै: नेभिगेटर सञ्झ्याल। तपाईँले यि सञ्झ्यालहरू सार्न,पुन: साइज मिलाउन वा तिनीहरूलाई किनारामा डक गर्न सक्नुहुन्छ।

सञ्झ्यालहरू डक गर्दा र डक हटाउदा

एउटा सञ्झ्याल डक गर्नलाई, निम्न मध्ये एक गर्नुहोस:

यि तरीकाहरू हालै डक गरिएको सञ्झ्याल डक हटाउनका लागि पनि प्रयोग गर्न सकिन्छ।

डक गरिएको सञ्झ्याल देखाउँदा र लुकाउँदा

प्रतिमा

डक गरिएको सञ्झ्याल देखाउनलाई वा लुकाउनलाई डक गरिएको सञ्झ्यालको किनारको बटन क्लिक गर्नुहोस।स्वत:लुकाउनुहोस कार्यले तपाईँलाई लुकाईएको सञ्झ्याललाई यसको किनारमा क्लिक गरेर अस्थाई रूपमा देखाउन समर्थन गर्दछ। जब तपाईँले कागजातमा क्लिक गर्नुहुन्छ,डक गरेको सञ्झ्याल फेरि लुक्दछ।

द्रष्टव्य प्रतिमा

उपकरणपट्टीहरू र सञ्झ्यालहरू तानेर र छोडेर डक गर्न तपाईँको प्रणालीको सञ्झ्याल प्रबन्धक सेटिङहरूमा भर पर्दछ । तपाईँले सञ्झ्याल सार्दा बाहिरी फ्रेम मात्र देखाउनुको सट्टा पूरै सञ्झ्याल सामग्रीहरू देखाउन तपाईको प्रणालीलाई सक्षम गर्नुपर्दछ ।


Please support us!