LibreOffice 7.5 Help
LibreOffice supports some assistive technology tools like screen magnification software, screen readers, and on-screen keyboards.
A current list of supported assistive tools can be found on the Wiki at https://wiki.documentfoundation.org/Accessibility.
LibreOffice ले LibreOfficeको सबै कार्यहरू पहुँच गर्नलाई वैकल्पिक आगत यन्त्रहरू प्रदान गर्दछ।
पर्दा ठुलो पार्ने सफ्टवेयरले प्रयोगकर्ताहरूलाई न्यून दृष्टीले LibreOfficeमा क्यारेट र फोकस ट्रयाकिङ सँग कार्य गर्न समर्थन दिन्छ।
पर्दा-कुञ्जीपाटीहरूले प्रयोगकर्तालाई माउस बाट सबै जसो डेटा आगत र आदेशहरू सम्पादन गर्न सक्षम पार्दछ।
पर्दा पाठक दृश्यात्मक तरीकाले बिजोडी प्रयोगकर्ताहरूलाई वाचनको-लागि-पाठ र ब्रेल प्रदर्शनहरू सँग LibreOffice पहुँच गर्न समर्थन गर्दछ।