LibreOffice 24.8 सहयोग
विन्डोज अन्तर्गत मात्र, तपाईँले कुनै LibreOffice कागजात माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोररको एउटा सञ्झ्यालमा हेर्न सक्नुहुन्छ। LibreOffice सेटअप कार्यक्रममा सक्रिय नियन्त्रण स्थापना गर्नुहोस।
LibreOffice र क्विकस्टार्टर बन्द गर्नुहोस् ।
Click the Start button on the Windows taskbar. Choose Settings.
In Settings, click Apps.
In the Apps & features list, click LibreOffice, then click Change.
स्थापना विजार्डमा,परिमार्जन गर्नुहोस चयन गर्नुहोस।
वैकल्पिक सामग्रीहरू प्रविष्टि खोल्नुहोस र ActiveX नियन्त्रणl प्रविष्टि फेला पार्नुहोस। प्रतिमाको सहायकमेनु खोल्नुहोस र विशेषताहरू स्थापना गर्नका लागि चयन गर्नुहोस।
अर्को र स्थापना क्लिक गर्नुहोस।
इन्टरनेट एक्सप्लोररमा,उदाहरणका लागि, LibreOffice लेखक कागजात सँग लिङ्क समाविष्ट भएको वेब पृष्ठ व्राउज गर्नुहोस।
इन्टरनेट एक्सप्लोरर सञ्झ्यालमा कागजात दृश्य गर्नलाई लिङ्क क्लिक गर्नुहोस।
तपाईँ आफ्नो हार्डडिस्कमा फाइल बचत गर्नलाई अहिलेसम्म पनि तपाईँ दायाँ-क्लिक लिङ्क गर्न सक्नुहुन्छ।
इन्टरनेट एक्सप्लोरर भित्रको LibreOffice कागजातले पढ्ने-मात्र उपकरणपट्टी प्रतिमाहरूको सेट देखाउँछ।
एउटा नयाँ LibreOfficeसञ्झ्यालमा कागजातको प्रतिलिपि खोल्नलाई कागजातको उपकरणपट्टीमा फाइल सम्पादन गर्नुहोस प्रतिमा क्लिक गर्नुहोस।
कागजातको प्रतिलिपि सम्पादन गर्नुहोस।