LibreOffice 7.6 Help
निम्न पहुँचता LibreOfficeको भाग हुन:
कुञ्जीपाटीद्वारा सबै कार्यहरूमा पहुँचता। माउसको क्रिया बदल्ने कुञ्जीहरू LibreOfficeमद्दतमा सूचीकृत गरिएका छन
पर्दा सामग्रीहरूको सुधारिएको पढ्ने क्षमता
अन-स्क्रिन प्रयोगकर्ता ईन्टरफेस मेनुहरू,प्रतिमाहरू र कागजातहरूका लागि जुमिङ अफ गर्दा।
The user interface is scalable through your - LibreOffice - View. The zoom factor of a document can be changed in View - Zoom, or by double-clicking the zoom factor displayed in the Status Bar.
settings. The default font size for dialogs is 12pt, corresponding to a scale of 100%. You can also change the font size for dialogs inकृपया सन माइक्रोसिस्टममा जाभा प्रविधिमा सहायक प्रविधि उपकरणहरू सँग सञ्चारका लागि आश्रित पहुँच समर्थन याद गर्नुहोस। यसको मतलव पहिलो कार्यक्रम स्टार्ट अपले केही सेकेण्ड धेरै लिन सक्छ,किनकि जाभा रनटाईम परिवेश पनि सुरु हुनु पर्दछ।