LibreOffice 7.3 Help
क्वेरी फिल्टर गर्नलाई खोज शर्तहरू बर्णन गर्दछ ।
वैचारिक AND प्रयोग गरेर सबै शर्तद्वारा क्वेरी फिल्टर गर्नलाई चयन गर्नुहोस् ।
वैचारिक OR प्रयोग गरेर शर्त मध्ये कुनैद्वारा क्वेरी फिल्टर गर्नलाई चयन गर्नुहोस् ।
फिल्टर शर्तका लागि फाँट नाम चयन गर्नुहोस् ।
फिल्टरका लागि अवस्था चयन गर्नुहोस् ।
फिल्टरको शर्तका लागि मान प्रविष्ट गर्नुहोस् ।