LibreOffice 7.1 Help
डेटा स्रोत जडान गर्नलाई प्रयोगकर्तानाम प्रविष्ट गर्नुहोस् ।
डेटा स्रोत जडान गर्नलाई पासवर्ड प्रविष्ट गर्नुहोस् ।
हालको LibreOffice सेसनमा तपाईँले उही डेटा स्रोतमा फेरि जडान गर्दा, संवाद बाहेक उही प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गर्न चयन गर्नुहोस् ।